Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

थारु कल्याणकारिणी भवन र झुलुङ्गे पुलकाे शिलान्यास

Author Avatar साझा न्यूज 14th February 2022 , 8:42 PM
थारु कल्याणकारिणी भवन र झुलुङ्गे पुलकाे शिलान्यास

कपिलवस्तु-कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा थारु कल्याणकारीणी सभाकाे भवन र झुलुङ्गे पुलकाे एकैसाथ शिलान्यास गरिएको छ । गाउँपालिकाकाे वडा नम्बर १ नेवलागञ्जमा थारु कल्याणकारीणी सभाकाे भवन र नाैडिहवा-गाेबरहवा जाेड्ने विशवा खाेलामा झाेलुङ्गे पुलकाे शिलान्यास गरिएको जनाइएको छ ।

गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष अनिल थारुले साेमबार कल्याणकारीणी सभा भवनकाे संयुक्त रुपमा शिलान्यास गर्नुभएकाे हाे भने पालिका अध्यक्ष थापा र उपाध्यक्ष चाैधरीले झुलुङ्गे पुलको शिलान्यास गर्नु भएकाे हाे । थारु कल्याणकारीणी सभाकाे भवन रु. ८ लाखकाे लागतमा निर्माण हुन लागेको भवन निर्माण उपभाेक्ता समितिका अध्यक्ष अनिल थारुले जानकारी दिनुभयाे । कल्याणकारीणी सभाकाे भवन गाउँपालिकाकाे सहयाेगमा भवन निर्माण कार्य सुरु गरिएको उहाँले बताउनुभयाे ।

यस्तै नाैडिहवा- गाेबरहवाकाे विशवा खाेलामा केन्द्र सरकारकाे सहयाेग र गाउँपालिकाकाे साझेदारीमा झुलुङ्गे पुल रू.८० लाखकाे लागतमा निर्माण हुन लागेको निर्माण उपभोक्ता समितिकी अध्यक्ष प्रदेशनी थारुले जानकारी दिनुभयाे । उहाँले आगामी असार मसान्तभित्र पुलकाे सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिने बताउनुभयाे ।

शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले वडा नम्बर १ का नागरिकले पालिकाकै सबैभन्दा बढी विकट क्षेत्रमा बस्दै आएकाे बताउँदै नेवलागञ्जकाे विशवा खाेलामा पक्की पुल र नाैडिहवा-गाेबरहवा जाेड्ने खाेलामा अब झुलुङ्गे पुल बनेपछि आवतजावत गर्न सहज हुने बताउनुभयाे ।

नेवलागञ्जकाे विशवा खाेलाकाे पुल निर्माणकाे कार्य अन्तिम चरणमा पुगेकाे जानकारीसमेत उहाँले दिनुभयाे । आगामी दिनमा पनि भाैगाेलिक बनाेटका अनुसार र जनताका आवश्यकता र चाहना अनुसार बजेट विनियोजन गरिने अध्यक्ष थापाले बताउनुभयाे ।

विशवा खाेलामा पुल नहुँदा स्थानीयलाई वर्षातकाे याममा आवतजावत गर्न निकै समस्या पर्दै आएकाे थियाे । स्थानीयबासीले वर्षेनी ज्यान जाेखिम माेल्दै खाेला तर्दै आएका छन् । खाेलामा पुल बन्ने भएपछि स्थानीयबासी खुसी भएकाे स्थानीय समाजसेवी कृपाल चाैधरीले बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

भर्खरै प्रकाशित

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज