Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जनता समाजबादी पार्टी कपिलवस्तुको अध्यक्षमा पुनः शैलेन्द्र यादव


जनता समाजबादी पार्टी कपिलवस्तुको अध्यक्षमा पुनः शैलेन्द्र यादव

कपिलवस्तु ३ फागुन
जनता समाजबादी पार्टी नेपाल र राजपा बिच भएको समायोजन पछि कपिलवस्तुमा शैलेन्द्र कुमार यादवको अध्यक्षतामा फेरी १ सय ५ सदस्यीय जिल्ला समन्वय समिति चयन गरिएको छ ।
जनता समाजबादी पार्टीले तौलिहवामा राखेको पुर्व पार्टी समाजबादी पार्टी नेपाल र राजपा नेपाल बिच जिल्ला समायोजन घोषणा सभामा सो समिति चयन गरिएको हो । समायोजन समितिका संयोजक तथा पार्टीका प्रदेश उप प्रमुख अब्दुल रसिद खाले सो समितिको घोषणा गरेका हुन । सो अवसरमा अध्यक्ष यादवलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो । समितिमा ५ जना उपाध्यक्षहरु बनाइएका छन । उपाध्यक्षहरुमा राम निवास पुरी, अजित कुमार सिंह सरफुद्दीन मुसलमान, शिव प्रताप चौधरी र चमन प्रकाश चौधरी छन ।
सचिवमा चोपलाल राहुल मगर र सह सचिवहरुमा माहोम्मद ईरफान रजा मुसलमान, बिनोद कुमार चौधरी, अनिता चमार र कोषाध्यक्षमा आरती सिंह यादव छन । सदस्यहरुमा कृष्ण कुमार तिवारी, रामगोपाल यादव शिवलाल यादव लागयत छन । घोषणा सभामा आगामी बैशाख ३० गते हुने पालिको निर्वाचनमा जिल्लाका १० वटै तहमा पार्टीका उम्मेदवारलाई जिताउनु पर्नेमा जाड दिइएको थियो ।
सो अवसरमा पार्टीका प्रदेश ईन्चार्ज तथा पुवृ मन्त्री दान बहादुर चौधरीले आउने पालिकाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सबै नेता र कार्यकर्ता एक हुनु पर्ने बताए । उनले जिल्लामा जनता समाजबादी पार्टी बलियो हुदै गएको भन्दै उनले मतदाताहरुलाई आकर्षित गर्न नेता र कार्यकर्ताहरु लाग्नु पर्ने बताए ।
कार्यक्रममा पार्टीका अनुशासन समितिका संयोजक नरसिंह चोधरी, पार्टीका केन्द्रिय सदस्य नारायण खनाल, सुद्धोदन गाउपालिकाका प्रमुख निसार अहमद खा, मायादेबी गाउपालिकाका अध्यक्ष बजरंगी चौधरी, गीता श्रीवास्तव, अकरम पठान, शैलेन्द्र यादव लगायतले मन्तब्य दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आज कपिलवस्तु महोत्सवमा कमला घिमिरे र सम्झना भण्डारीको प्रस्तुति रहने

आज कपिलवस्तु महोत्सवमा कमला घिमिरे र सम्झना भण्डारीको प्रस्तुति रहने

कांग्रेस कपिलवस्तुले टुंगांयो ४ गाउपालिका प्रमुख र उप प्रमुखको नाम

सिंहदरवारमा प्रतिपक्षी दलहरूको बैठक बस्दै

हङकङ र मकाउबाट चीन आउजाउ पूर्णरूपमा खुला

हङकङ र मकाउबाट चीन आउजाउ पूर्णरूपमा खुला

‘पाकिस्तानले आईएमएफको कडा शर्तमा ‘सहमति’ जनाउनुपर्ने बाध्यता’

‘पाकिस्तानले आईएमएफको कडा शर्तमा ‘सहमति’ जनाउनुपर्ने बाध्यता’

खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय समितिलाई परिपत्र

खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय समितिलाई परिपत्र

शङ्कास्पद एप्लिकेशन नखोल्न प्रहरीको आग्रह

शङ्कास्पद एप्लिकेशन नखोल्न प्रहरीको आग्रह

भर्खरै प्रकाशित

आज कपिलवस्तु महोत्सवमा कमला घिमिरे र सम्झना भण्डारीको प्रस्तुति रहने

आज कपिलवस्तु महोत्सवमा कमला घिमिरे र सम्झना भण्डारीको प्रस्तुति रहने

कांग्रेस कपिलवस्तुले टुंगांयो ४ गाउपालिका प्रमुख र उप प्रमुखको नाम

सिंहदरवारमा प्रतिपक्षी दलहरूको बैठक बस्दै

हङकङ र मकाउबाट चीन आउजाउ पूर्णरूपमा खुला

हङकङ र मकाउबाट चीन आउजाउ पूर्णरूपमा खुला

‘पाकिस्तानले आईएमएफको कडा शर्तमा ‘सहमति’ जनाउनुपर्ने बाध्यता’

‘पाकिस्तानले आईएमएफको कडा शर्तमा ‘सहमति’ जनाउनुपर्ने बाध्यता’

खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय समितिलाई परिपत्र

खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय समितिलाई परिपत्र

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि