Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सर्जिकल सेन्टरको सेवा बिस्तार गरी तौलिहवा आखा अस्पताल बनाईयो

Author Avatar साझा न्यूज 16th February 2022 , 7:10 PM
सर्जिकल सेन्टरको सेवा बिस्तार गरी तौलिहवा आखा अस्पताल बनाईयो

कपिलवस्तु फागुन ४
तौलिहवा आखा उपचार सर्जिकल सेन्टरको सेवा बिस्तार गरी तौलिहवा आखा अस्पताल बनाइएको छ । लामो प्रयास पछि कपिलवस्तु नगरपालिका वडा नम्बर – ३ सिद्धार्थ टोल स्थित सर्जिकल सेन्टरलाई आखा अस्पतालको रुपमा सेवा बिस्तार गरिएको हो । अस्पताललाई सेकेन्डरी आखा अस्पतालकारुपमा बिकसित गरिएको हो । सो अवसरमा नेपाल नेत्रज्योति संघका लुम्बिनी प्रदेशका संयोजक सागरप्रताप राणाले सेवा बिस्तार भएको आखा अस्पताललाई टिकाई राख्न सबैले साथ दिनु पर्ने बताए । उनले श्रोत ब्यवस्थापनकालागि सबैको पहल आवश्यक रहेको उनले बताए । ‘ आखा अस्पतालकारुपमा सेवा बिस्तार गर्नु खुशीको कुरा हो, तर यसलाई टिकाई राख्न पनि सबैको साथ आवश्यक छ ’ उनले भने ।
सो अवसरमा डाक्टर ज्ञानेन्द्र लामिछानेले अब अस्पतालमा गुणत्मक सेवा दिन जरुरी रहेको बताए । उनले. अस्पतललाई टिकाइै राख्न श्रोतहरुको ब्वस्थापन गर्नु प्रमुख चुनौती रहेको बताए । तौलिहवा आखा अस्पताल नेपाल कै नमुना हुन सक्ने भन्दै उनले यसलाई जागाई राख्न सबैको साथ र पहल आवश्यक रहेको बताए । सकेन्डरी अस्पताल बनेसंगै अब तौलिहवा आखा अस्पतालमा आखाका डाक्टरले सेवा दिने छन । यस्तै अन्य कर्मचारी पनि राखिने संघका जिल्ला अध्यक्ष रमेश शर्माले बताए । सेकेन्डरी अस्पताल बनेसगै अब तौलिहवा आखा अस्पतालमा मोतिया बिन्दुको अप्रेशन सेवा दिनहु हुनेछन । रमेश शर्माको अध्यक्षतार मनोज कुमार श्रीवास्तवको सचालनमा भएको कार्यक्रममा संघका पुर्व अध्यक्ष गोपाल बहादुर सिंह, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, गुनाखर गैरे लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज