Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एन ब्याब्सन कपिलवस्तुको जिल्ला अध्यक्षमा घिमिरे


एन ब्याब्सन कपिलवस्तुको जिल्ला अध्यक्षमा घिमिरे

कपिलवस्तु १४ फागुन
एन ब्याब्सन कपिलवस्तुको जिल्ला अध्यक्षमा युवराज घिमिरे निर्वारोध चयन भएका छन । एन ब्याब्सनको तौलिहवा स्थित बुद्धज्योति बोडिङ स्कुलमा संपन्न छैठो अधिबेशनबाट घिमिरे निर्बिरोध चयन भएका हुन । उनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति निर्बिरोध चयन गरिएको हो ।
घिमिरे शिवराज नगरपालिका– १ शिवपुर स्थित भुपु सैनिक आवासिय बिद्यालयका प्राचार्य समेत हुन । समितिको बरिष्ठ उपाध्यक्षमा राम निवास गुप्ता, उपाध्यक्षमा बब्लु चौधरी, सचविमा कपिल घिमिरे, सह सचिवमा राम कुमार भट्टराई, कोषाध्यक्षमा परमात्मा चौधरी, सह कोषाध्यक्षमा परशुराम चौधरी रहेका छन । यस्तै सदस्यहरुमा त्रिपुरारी मित्रा, रन बहादुर कुवर, गणेश श्रीवास्तव, परमानन्द उपाध्याय, खजान्ची प्रसाद गुप्ता, बिष्णु कुवर, राजेन्द्र प्रसाद धवल रहेका छन ।
यस्तै समितिको सदस्यहरुमा कबिर गमाल, सित बसन्त शुक्ला, राधेश्याम चौधरी, शैलेन्द्र कुमार साहानी, प्रभु चौधरी, जितेन्द्रमणि शुक्ला र गया प्रसाद बरई रहेका छन । नव निर्वाचित अध्ययक्ष घिमिरेले एन ब्याब्सनको संस्थागत विकासका लागि आफु लागी पर्ने बताए । उनले शिक्षा क्षेत्रको विकास र निजी बिद्यालयहरुको हक अधिकार सुनिश्चित गराउन आफले आवाज उठाउने बताए ।
एन ब्याब्सनका केन्द्रिय सदस्य प्रकाश गैरेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा एन ब्याब्सनका आबद्ध हुन आएका नव प्रबेशी बिद्यालयका प्राचार्यलाई खादा र दोसल्लाले सम्मानित गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

धनुषा : फरार ६ थुनुवामध्ये एक जना पक्राउ, पाँच जनाको खोजी हुँदै

धनुषा : फरार ६ थुनुवामध्ये एक जना पक्राउ, पाँच जनाको खोजी हुँदै

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

सगरहवाको प्रवर्द्धन गर्न फागुनमा मूर्ति कार्यशाला गरिने

सगरहवाको प्रवर्द्धन गर्न फागुनमा मूर्ति कार्यशाला गरिने

१३ औं कपिलबस्तु महोत्सवको तयारी पुरा

१३ औं कपिलबस्तु महोत्सवको तयारी पुरा

कपिलबस्तुमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक सहित ४ जना पक्राउ

कपिलबस्तुमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक सहित ४ जना पक्राउ

भर्खरै प्रकाशित

विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल

विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल

धनुषा : फरार ६ थुनुवामध्ये एक जना पक्राउ, पाँच जनाको खोजी हुँदै

धनुषा : फरार ६ थुनुवामध्ये एक जना पक्राउ, पाँच जनाको खोजी हुँदै

एभर्टनको मुख्य प्रशिक्षकमा सेन डाइचे नियुक्त

एभर्टनको मुख्य प्रशिक्षकमा सेन डाइचे नियुक्त

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि