Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रहरी सेटिंगमै मौलाएको तस्करी

Author Avatar साझा न्यूज 26th February 2022 , 10:58 PM
प्रहरी सेटिंगमै मौलाएको तस्करी

चोरी तस्करी हुदै तौलिहवा बजार तर्फ लैजादै गरेको ३ बोरा चिनी

साझा न्यूज । कपिलवस्तु
प्रहरीकै मिलोमतोमा सीमा क्षेत्रबाट तस्करी मौलाउदै गएको छ । सीमा क्षेत्रमा रहेका प्रहरी युनिटका ईन्चार्जहरुसंगकै सेटिंगमा यस्तो तस्करी मौलाएको हो । सीमा क्षेत्र मर्यादपुर, रंगपुर, चाकरचौडा, पुन्निहवा, कुशहवा लगायतका प्रहरी चौकी आसपासको क्षेत्रबाट रातको समयमा तस्करीको घटना बढ्दै गएको छ ।

भारत तर्फबाट अवैध रुपमा कपडा, मेशिनरी पार्टस्, चिनी, चामल, जुत्ता चप्पल लगायतका सामाग्रीहरु सदरमुकाम तौलिहवा र आसपासका बजारहरु आउने गरेको छ । सीमा क्षेत्रका प्रहरी युनिटका ईन्चार्जहरु र प्रहरी घुमुवाहरुकै सेटिंगमा यस्तो अवैध धन्धा फस्टाएको हो ।

घरायसी कामकाज तथा विवहावारीमा आवश्यक सामाग्रीहरु सीमा नजिकको भारतीय बजारबाट ल्याउदा निकै सोधपुछ र नियम कानुनको कुरा गर्ने प्रहरीहरु सेटिंगमा तस्करी भएर सामान भित्रदा प्राय मौन बस्ने गरेका छन् । प्रहरी प्रमुख सम्मलाई पुर्याउनु पर्ने भन्दै प्रहरीका घुमुवाहरुले सीमा क्षेत्रबाट तस्करी गर्ने कारोवारीहरु संग मासिक रुपमै रकम असुल गर्दै आएका छन् ।

जिल्ला सदरमुकाम तौलिहवा र आसपासका बजारहरुमा अवैध रुपमा तस्करीबाटै कपडा, जुत्ता चप्पल, चिनी लगायतका बस्तुहरु भित्रने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन असोज १७–१८ गते

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन असोज १७–१८ गते

काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

घरको भित्ता भत्काउँदा च्यापिएर एकको मृत्यु

घरको भित्ता भत्काउँदा च्यापिएर एकको मृत्यु

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन असोज १७–१८ गते

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन असोज १७–१८ गते

काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

घरको भित्ता भत्काउँदा च्यापिएर एकको मृत्यु

घरको भित्ता भत्काउँदा च्यापिएर एकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज