Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नारीका कतिपय घटना समाजका अनेक मुखौटाबीच लुकाइन्छ!

Author Avatar साझा न्यूज 8th March 2022 , 6:46 AM
देखाओटी माया होइन, व्यवहारबाटै जित्नुपर्छ मन !

-बबिता गिरी

आज नारी दिवस मार्च–८ तारीख फागुन २४ गते आजको दिनले लैगिंक समानताको बारेमा व्यापक पैरवी गर्छ । भनिन्छ आजको दिनले नारीविरुद्धका व्यवहार, हिंसा र असमानताबारे कडा प्रतिवाद गर्न नारीहरुलाई जागरुक बनाउँछ ।

आजको दिन विभिन्न ठाउँमा नारीका नाराहरु गुन्जीरहेका छन्, विशेष कार्यक्रमहरु हुदै छन् भने कतै ति कार्यक्रमहरुमा नारीको रक्षा,स्वतन्त्रता,समानता,र अधिकारका बारेमा पनि खुबै चर्का चर्का भाषण हुदै छन्।त्यस्ता भाषण जो समारोहमा तालिका लागी मात्रै हुन भन्न नसकिने वातावरण भने पक्कै छैन ।

मुलुकको सबै भन्दा उच्च पदमा राष्ट्रपति महिला आसिन हुनुहुन्छ केही वर्ष अघि त झन् प्रधानन्यायाधीश र सभामुख पनि महिला नै थिए । संसद र शासकीय संरचनामा पनि महिला उपस्थिति बढ्दो छ । तर पनि कमजोर कानुनी प्रावधान अनि नेपाली समाजको पैतृक लैङ्गिक संरचनाका कारण दैनिकजसोका समाचारमा महिला हिंसाका कैंयन घटना सार्वजनिक हुन्छन् । कति कानुनी उपचारको बाटोमा लाग्छन् भने कतिपय घटना समाजका अनेक मुखौटाबीच लुकाइन्छ, दबाइन्छ ।

मूलत; नेपाली समाजमा नारीलाई पुजिन्छ कहि धनकी देवी लक्ष्मीको रुपमा कहि विद्याकी देवी सरस्वतीको रुपमा भने कतै शक्तिकी देवी दुर्गाका रुपमा पुजिन्छ । तर हर दिन आफ्नो घरमा आठ (८) ओटा हात भएकी दुर्गा जस्तै बनेर परिवारका हरेक व्यक्तिको आवश्कताको ख्याल राख्ने त्यो नारीको भने कतिपयले सम्मान गर्न भने हिचकिचाउने गर्छन ।

यधपी हाम्रो समाजले आस्था राखेको हाम्रो धार्मिक एंव सांस्कृतिक मान्यताले ने महिला पुरुष विच ठूलो असमानताको खाडल खनेको तितो सत्य हामि सवैलाई अवगत नै छ ।

यहाँ अझै पनि यदि कुनै महिला आफ्नो हक र अधिकारको लागि आवाज उठाउँछे भने त्यहाँ सम्मर्थको कुरा त परै जाऔस उसको कुरा सुन्न पनि चाहादैनन् छोरी  मान्छे बोले पोथि बासेको राम्रो हुदैन भन्दै समाजका बुद्धिजिवीहरुले आखा तर्न समेत भ्याउने गर्छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज