Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

हात्तिपाइले रोग निवारण गर्न १४ औं चरणको औषधी खुवाइने

Author Avatar साझा न्यूज 8th March 2022 , 6:37 PM
हात्तिपाइले रोग निवारण गर्न १४ औं चरणको औषधी खुवाइने

बविता गिरी
कपिलबस्तु, फागुन २४
कपिलबस्तुमा हात्तिपाइले (फाइलेरिया) रोग निवारण गर्न १४ औं चारणको औषधी खुवाइने भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले आयोजना गरेको राष्ट्रिय हात्तिपाइले रोग निवारण सम्बन्धि पत्रकार संग अन्र्तक्रिया कार्यक्रममा सो कुरा बताएको छ । अहिले जिल्लामा हात्तिपाइले (फाइलेरिया) रोग निवारण सम्बन्धि फागुन २८ गते देखि औषधी खुुवाइने भएको छ ।
जिल्लामा गत आर्थिक वर्ष सम्म हात्तीपाईले भएका ४ सय ७२ जना रहेका छन् । जसमा खुट्टा सुन्निएको १ सय ८७, हाईड्रोशिल भएका २ सय ८२, हात तथा स्तन सुन्निएका ३ जना रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
जिल्लामा १ प्रतिशत भन्दा कम हुनु पर्ने तर यहा करिब ९ प्रतिशतमा यो रोग रहेको स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले बताउनुभयो । जिल्लामा प्रत्येक वर्ष जाँच गर्दा करिब ९ प्रतिशतमा यो प्रजिवि देखिनु यो दुखद रहेको उहाँले बताउनुभयो । प्रमुख पाण्डेले भन्नुभयो जब सम्म हामी १ प्रतिशतमा भन्दा कममा आउदैनौ तब सम्म यो औषधी सेवन गर्नु पर्ने बताउनुभयो । सन् २०३० सम्म १ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ।
यो रोगलाई अहिले निवारण गर्न सकियो भने हुन्छ नत्र पछि गएर यसलाई उपचार गरेर निको गर्न नसकिने तौलिहवा अस्पतालका डाक्टर डणेश क्षेत्रीले बताउनुभयो । यो प्रजिविलाई स्वास्थ्य व्यक्तिमा फैलिन नदिन सबैले औषधी सेवन गर्नु पर्ने उहाँले बताउनुभयो ।
अभियान सञ्चालनका क्रममा सभ्य र शिक्षित व्यक्तिले औषधि खान नमानेको स्मरण गर्दै अभियानलाई कडाइका साथ सञ्चालन गरिने स्वास्थ्य कार्यालयका फोकल पर्सन उदयचन्द्र चौरसीयाले बताउनुभयो ।
अभियानलाई सफल बनाउन मिडियाबाट सक्दो सहयोग गर्ने नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्यले बताउनुभयो ।
यस वर्ष जिल्लामा ६ लाख २० हजार ४ सय ९१ जनालाई औषधी खुवाईने लक्ष्य राखिएको छ । स्वास्थ्य कार्यालयले दुइबर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिनसम्मकी सुत्केरी, दीर्घरोगी, ७० वर्षभन्दा बढी उमेरका र २४ घण्टाभित्र ज्वरो आएका, कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकालाई औषधि सेवन नगर्न अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज