Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

४ सय ४७ विपन्न महिलाहरूलाई खाने पकाउने ग्यास सिलिन्डर वितरण


४ सय ४७ विपन्न महिलाहरूलाई खाने पकाउने ग्यास सिलिन्डर वितरण

बालिकाको शिक्षामा पहुच बढाउन कपिलवस्तु नगरपालिका वडा नम्बर १२ ले ४ सय ४७ विपन्न महिलाहरूलाई खाने पकाउने ग्यास सिलिन्डर बाँडेकाे छ।

निमाविदेखि माथि अध्ययन गराइरहेका बालिकाका विपन्न, अपांग, एकल महिला र ज्येष्ठ नागरिकहरूलाई सो सिलिन्डर हस्तान्तरण गरिएको हो। विपन्न महिलाहरूलाई यति धेरै संख्यामा सिलिन्डर उपलब्ध गराइएको यो जिल्ला कै पहिलो र नमुना काम रहेको वडाले दाबी गरेको छ।

सौराहाको बिठुवामा आयोजित कार्यक्रममा प्रतनिधि सभा सदस्य बृजेश कुमार गुप्ता, लुम्बिनी प्रदेश सदस्य धरम बहादुरलाल श्रीवास्तव, वडाअध्यक्ष ओमप्रकाश पाण्डेयले महिलाहरुलाई सिलिन्डर हस्तान्तरण गरेका थिए।

प्रतिनिधि सभा सदस्य ग्प्ताले महिला दिवसमा वडा नम्बर १२ ले बालिका शिक्षालाई बढावा दिन नमुना काम गरेको बताए। उनले लाभग्राहीले यसको भरपुर सदुपयोग गर्नु पर्ने बताए। उनले संबिधानमा नारीहरुलाई पर्याप्तअधिकार दिइए पनि क्षमता नहुदा सो अधिकारको समेत सदुपयोग हुन नसकेको बताए। उनले महिला हक अधिकार स्थापित गराउन महिलाहरुको क्षमता  बढाउनु पर्नेमा जोड दिए।

सो अवसरमा प्रदेश सदस्य श्रीवस्तवले खाना पकाउदा गुुईठा र दाउराको प्रयो गरिदा स्वास्थ्यमा असर परीरहेको बेला बालिका शिक्षाको विकासकालागि गरिएको यो काम सराहनीय रहेको बताए। उनले खाना पकाउन ग्यासको प्रयोग गरिएकामा धुवाबाट बचे भने महिला स्वास्थ्यमा समेत सुधार आउने बताए। सो अवसरमा वडा अध्यक्ष पाण्डेयले वडाका एक गाउका अनुमगमन जानेक्रमम सुेकेको पातले एक महिलाले खाना पकाएको देखे पछि त्यही बेला देखि बिपन्न महिलाहरुलाई ग्यास सिलिन्डर दिने योजना बनाएको बताए।

बालिका शिक्षाको निरन्तराकालागि आफुहरुले यो कार्यक्रम गरेको उनले बताए। उनले आफ्ना छोरीहरुलाई पढाईरहेका अति बिपन्न महिलाहरुको छनौट गरी सिलिन्ड बाडिएको बताए। उनले ग्यास सिलिन्डको सदुपयोग भए नभएको अनुगमन गरी हेर्ने बताए।

प्रयोग नगरेको पाइए फिर्ता समेत लिने उनले घोषणा गरे। ग्यास सिलिन्डर पाएर दंग परेकी पुष्पादेबी तेलीले खान पकाउन अब झंझट नहुदे बताईन। ‘ दाउरा र गुईठाले खाना पकाउने गरेका थिए, अब भने ग्यास मै पकाउने छु ’महिला स्वयमसेविका समेत रहेकी तेली भनिन ‘अब खान पकाउदा हतार गर्नु पर्दैन।

स्थानीय माल्ती कहारले अब भेन धुवाबाट आफुहरुले मुक्ति पाएको बताईन। ‘छारीहरुलाई बिद्यालयको पहुच बढाउन गरिएको यो काम धेरै नै राम्रो छ ’ उनले भनिन। उनले वडाले गाउका सबै बिपन्न परिवारलाई ग्यास वितरण गुर्न पर्ने बताईन। कार्यक्रम वाडअध्यक्ष पाण्डेयको अध्यक्षता र वडा सचिव अकरम पठानको संचालनमा भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

भर्खरै प्रकाशित

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि