Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नव नियुक्त अस्पताल विकास समितिका अध्यक्ष यादवलाई सम्मान

Author Avatar साझा न्यूज 12th March 2022 , 7:10 AM
नव नियुक्त अस्पताल विकास समितिका अध्यक्ष यादवलाई सम्मान

साझा न्यूज । तौलिहवा
जिल्लाको कपिलबस्तु अस्पतालले एक कार्यक्रमको आयोजनागरी नव नियुक्त कपिलबस्तु अस्पताल विकास समितिका अध्यक्ष शिवलाल यादवलाई स्वागत तथा सम्मान गरिएको छ ।
सो अवसरमा बोल्दै जनता समाववादी पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा कपिलबस्तुलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने उद्देश्यले कार्य गर्नु पर्ने बताउनुभयो । अगमी दिनहरुमा जिल्ला अस्पाताललाई थप व्यवस्थित गर्दै सेवा सुविधा सहित अगाडी बढोस् र यसमा जसपा कपिलवस्तु पुर्ण प्रतिबद्ध रहेको उहाँले बताउनु भएको थियो ।
अगामी दिनहरुमा सबै संग हतेमालो गरेर कपिलबस्तु अस्पातलाई थप व्यवस्थित गरेर सेवा वितार गर्ने अध्यक्ष नव नियुक्त अध्यक्ष शिवलाल यादवले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अस्पतालको बिकास अध्यक्षबाट मात्रै नभई नगरिकहरुको सेवामा चुरुसत दुरुसत बनाउन र सेवा दिन उहाँले सबै अस्पातलका कार्मचारीहरुलाई समेत अग्रह गर्नुभएको थियो । आफु कपिलवस्तुवासीलाई गुणस्तरि सेवा दिन पुर्ण प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
अस्पातलमा नगरिकहरुलाई गुणस्तरिय सेवा दिई अरोग्य केन्द्रको रुपम विकास गरेर अस्पातललाई अगाडी बढाउनु पर्ने समाजसेवी रामअचल यादवले बताउनुभयो ।
अस्पातलमा अएका नगरिकहरुलाई सहज र सरल तरिकले सेवा दिन सकेसम्म खटिरहेको र आगमीदिनहरुमा अध्यक्षसंग समन्वाय र सहकार्य गरेर अगाडी बढ्ने अस्पातलका मे.सु. डा.किशोर बन्जाडेले बताउनुभयो ।
कार्यक्रममा जनता समाजवादी पार्टी कपिलवस्तुका सचिव इरफन खाँन, जसपा केन्द्रिय सदस्य राम नेवस यादव, बुद्धभुमि नगरपालिका १० का वडा अध्यक्ष सन्दीप पाण्डेय, जसपाका नेता सराफुद्दिन मुसलमान लगायतले स्वागत तथा सम्मान गरेका थिए । कार्यक्रमको संचलन अस्पातलका ब्यवस्थापक रत्नाकर शुक्लाले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

भर्खरै प्रकाशित

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज