Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एमसीसीका कारण नेपालमा विदेशी सेना आउदैन् : गृहमन्त्री खाँण

Author Avatar साझा न्यूज 17th March 2022 , 7:20 PM
एमसीसीका कारण नेपालमा विदेशी सेना आउदैन् : गृहमन्त्री खाँण

नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी का कारण नेपालमा सेना आउने कुरा झुठा भएको बताएका छन् । १२ औँ कपिलवस्तु महोत्सव कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीलाई सम्बोधन गर्दै एमसीसीका सैन्य परियोजना नभई आर्थिक विकासको आयोजना भएको बताएका छन् ।

घर घरमा विजुली पु÷याउने र विजुलीलाई सस्तो सर्वसुलव बनाई विधुतिय माध्यमको उपयोग गर्ने त्यसका कारण हालको विकास ले मात्र नपुग्ने र नेपालमा खेर गएको विधुत मार्फत विद्युत र सड्क बनाउने परियोजना एमसीसी भएको हुदाँ विजुलीको तारबाट सेना नआई विद्युत नै कुनै पनी कारणबाट नेपालमा विदेशी सेना आए पहिला हाल्का प्रधानमन्त्री र स्वं आफै लड्न तयार रहेको समेत बताएको थिए । करिव ४५ मिनेट सम्बोधन गरेका उनले अधिकांस समय एमसीसीको विषयमा बोलेका थिए ।

उनले नेपालको गरिवी हटाउन ,रोजगारीको व्यवस्थापन गर्न, सवै नेपालीलाई शिक्षा स्वास्थ्य रोजगारी दिन रुख काट्ने , पहाड भत्काउने नभई एमसीसीले पानीको उपयोग गरि सजिलो माध्यमबाट नदिनालाको उपयोग गर्नु नै उपयुक्त दायित्व भएको बताएका थिए ।
नेपालकै विकासको लागि एमसीसी अनुमोदन भएको प्रष्ट पार्दै गृहमन्त्री खाँणले पर्यटनको विकासविना नेपाल कहिल्यै विकास हुन नसक्ने बताउँदै एमसीसी परियोजना ऋण नभई अनुदान भएको र यो राष्ट्रको हितमा भएको बताएका थिए ।
जुन देशमा लोकतन्त्र छ जुन देशमा निर्वाचित जनप्रतिनिधि छन् स्वतन्त्र पत्रकार छन् त्यहाँ एमसीसी रहेको भन्दै नेपालमा पनि मानव अधिकार स्वतन्त्र पत्रकार लोकतन्त्र रहेकै कारण एमसीसी ल्याएको बताए ।

यी मुल्य र मान्यता नभएका देशमा अमेरिकाले एमसीसी परियोजना लग्दैन । शंका लागेका कुरामा हामीले १२ बुँदे ब्याख्यात्मक घोषणा पत्र लेखेका छौँ ।
एमसीसीको सबालमा प्रधानमन्त्री शेरबहादुर देउवाले कुशल नेतृत्व देखाएको र गिरिजाप्रसाद कोइरालाले शशष्त्र द्धन्द्ध कालमा माओवादीलाई शान्ति धारमा ल्याएर कुशल नेतृत्व प्रदान गरेजस्तै पार्टी सभापति देउवाले पनि अहिले गिरिजालेजस्तै कुशल नेतृत्व प्रदान गरिरहेको बताउएका थिए । गृहमन्त्री खाँणले भाषणको रुस र युक्रेनको लडाईका कारण नेपालमा महङ्गी बढेको भन्दै उर्जा संकट कम गर्न विजुली बाल्नु पर्ने बताउँदै यसको लागि सरकारले चाँडै विद्युत शुल्क घटाउने खाँणले बताए ।

ब्यापारी ब्यवसायीको हक अधिकार र विकासको लागि अहिलेको सरकार प्रतिवद्ध रहेको बताउँदै कुनै पनि सरकारी कर्मचारीले ब्यापारी व्यवसायीलाई असहयोग गर्न नहुने धारणा गृहमन्त्री खाँणको भनाई रहेको थियो । बुद्धस्थल तिलौराकोटसंग जोडिएका परियोजनाहरुको संचालन र विकास चाँडै गर्ने बताएका थिए । महोत्सव उद्घाटन पुर्व खाँणले पाटिको कार्यक्रर्ता भेटघाटमा समेत समय दिएका थिए । महोत्सवको उद्घाटन कार्यक्रम संघका अध्यक्ष एवं संयोजक डोलकराम घिमिरेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष तथा निर्देशक छवि रेश्मीको स्वागत र महासचिव मनोज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज