Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

हाम्रो पँहुच परियोजनाको अनुगमन

Author Avatar साझा न्यूज 23rd March 2022 , 11:10 PM
हाम्रो पँहुच परियोजनाको अनुगमन

साझा न्यूज । संवाददाता
तौलिहवा, चैत्र ९ । दलित समाजिक विकास केन्द्र र युनाइटेड मिशन टु नेपालको संयुक्त साझेदारीमा सञ्चालित हाम्रो पँहुच परियोजनाको संयुक्त अनुगमन गरिएको छ । परियोजनाद्धारा सञ्चालित कार्यक्रमको यशोधरा गाँउपालिकाको नदवा र सुल्तनवापुरमा अनुगमन गरिएको हो ।
अनुगमनमा यशोधरा गाँउपालिकाका लेखा अधिकृत निराजन लम्साल, सामाजिक विकास अधिकृत कृष्णनाथ पाण्डेय, योजना अधिकृत श्यामु यादव, इन्जिनियर चोलाकान्त रेग्मी, बलराम कोहार, हरी प्रसाद गिरी, शिक्षा अधिकृत धुब्र सेजुवाल, कृषि विकास शाखाका निरन्जन कुमार तिवारी, यशोधरा गाँउपालिका वडा नं. ६ का वडाध्यक्ष श्याम नारायण उपाध्याय, वडा नं. ७ का वडाध्यक्ष चन्द्र प्रकाश दुबे, दुलित समाजिक विकास केन्द्रका अध्यक्ष संजय कोरी, कार्यकारी निर्देशक रामशरण रैदास, युएम एनको परियोजना प्रमुख खिम भण्डारी, हाम्रो पहुँच परियोजनाको अधिकृत विन्दवासिनी हरिजन, रामकुमार महरा लगायतको सहभागिता रहेको थियो ।
यशोधरा गाँउपालिका वडा नं. ५ मा रहेको लक्ष्मि आत्मनिर्भर समुह उक्त टोलीले अनुगमन गरेको हो । अनुगमन टोलीले समुहको सामाजिक, आर्थिक र राजनैतिक अवस्थाको बारेमा जानकारी लिएको थियो ।
सोही क्रममा लक्ष्मि अत्मनिर्भर समुहकी सोना पासीले समुहमा अबद्धभएपछि हामीले आफ्नो परिचय, शिक्षा सम्बन्धि ज्ञान, व्यवसायीक तरकारी खेती, सरसफाई लगायतको बारेमा जानकारी भएको बताईन । सो समुहमा २३ जना महिलाहरु अबद्ध रहेको र साताको १० रुपैया बचत गरि रहेको केन्द्रका अध्यक्ष संजय कोरीले बताए । बचत भएको रकम समुह भित्रका कोही सदस्यलाई आवश्यक परेको बेला समुहका सदस्यलाई आवश्यकता अनुसार दिने गरिएको उहाँले बताए ।
परियोजनाद्धारा सञ्चालित विभिन्न समुहहरुलाई विभिन्न किसिमको आय आर्जन सम्बन्धि तालिम दिइदै आएको केन्द्रका कार्यकारी निर्देशक राम शरण रैदासले बताए । समुहका सहभागिहरुले हामीलाई व्यवसायीक तरकारी खेती गर्नको लागि सिचाँईको व्यवस्था गरिदिनु पर्ने माग यशोधरा गाँउपालिकासंग माग गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज