Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गोरुसिंगेमा १९ करोड बढी लागतको खानेपानी आयोजनाको शिलान्यास


गोरुसिंगेमा १९ करोड बढी लागतको खानेपानी आयोजनाको शिलान्यास

कपिलवस्तु चैत १२
कपिलवस्तुको बुद्धभुमी नगरपालिका– २ गोरुसिंगेमा १९ करोड बढी लागतको खानेपानी आयोनजाको शिलान्यास गरिएको छ । गोरुसिंगे शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अगुवाईमा साढे ४ लाख लिटर अटाउने क्षमताको टंकी निर्माण सहीतको १९ करोड १० लाखका लागतमा योजना निर्माणको सुभारम्भ गरिएको हो । यो खानेपानी आयोजना नगर भित्र अहिले सम्म कै सबै भन्दा बढी लागतको हो ।
नगर प्रमुख केशव कुमार श्रेष्ठले टंकी निर्माणको फाउन्डेशनमा पुजापाठ गरी ढूंगा राखेर आयोजनाको शिलान्यास गरेका हुन । सो अवसरमा उनले वडा नम्बर २ का बासिन्दाहरुले अब स्वच्छ पानी पिउन पाउने बताए । नगर भित्रै सबै भन्दा बढी लागत र ठुलो खानेपानी आयोजनाले सबै वडाबासीहरु सुद्ध खानेपानीबाट बंचित हुन नपर्ने बताए । उनले आयोजना तोकिएकै सयममा पुरा गर्न वडाबासी र उपभोक्ता समितिले समेत साथ दिन आग्रह गरे ।
कुल २९ करोड लागतको आयोजना रहे पनि शर्मा भिमेश्व जेभीले १९ करोड १० लागतको ठेक्का लिएको आयोजा प्रमुख हरि ढकालले बताए । यस अघि आयेजना निर्माण स्थलमा सवा १ लाख लिटरको टंकी निर्माण गरी गोरुसिंगेमा खोनेपानी आपुर्ति हुदैअ आएको छ । गाउ बस्तीको बिस्तार र परिवार संख्या बढे संंगै वडामा सुद्ध खानेपानीको अभाव भए पछि नया खोनेपानी आयोजना सूरु गरिएको ढकालले बताए ।
वडाध्यक्ष भेसराज खनालले आफनो वडमा नगर कै सबै भन्दा ठुलो आयोजना सुरु भएकोमा खुशी ब्यक्त गर्दै यसमा सबैले सहयोग गर्नु पर्ने बताए । उनले आयोजनाले अब वडामा खोनेपानीको समस्या टर्ने बताए । आयोजना सुभारम्भ भएको १८ महिना भित्र टंकी निर्माण, ४८ किमि पाईप बिछाउने कार्य, पानी प्रशोधन ईकाइृ स्थापना, ४ वटा डिप टियुवबेल निर्माण गरिेनेछ । त्यस पछिको एक बर्षको अवधिमा अप्रशेन र मन्टेनेन्स तथा तालिम दिईनेछ । आयोजनाको कुल लागत मध्ये ७० प्रतिशत नेपाल सरकारको, ३ प्रतिशत नगरपालिका र २ प्रतिशत उपभोक्ताको रहेको छ । आयोजनाबाट ४ हजार ४० परिवारकाा २१ हजा ४६१ परिवार लाभांवित हुनेछन ।
अध्यक्ष नरेन्द्रराज टंडनले नगर कै ठुलो खानेपानी आयोजनाले वडाबासीमा खुशीयाली छाएको बताए । यसको निर्मााण्मा सबैले आ–आफनो तर्फबाट सहयोग गर्नु पर्ने बताए । नरेन्द्रराज टंडनको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप प्रमुख मीरा थारु, कृष्ण प्रसाद भट्टराई, बिष्णु हरि शर्मा लागायतको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

महुलीको सदस्य तथा अभिभावकसंग वित्तीय साक्षरता कार्यक्रम

महुलीको सदस्य तथा अभिभावकसंग वित्तीय साक्षरता कार्यक्रम

कपिलवस्तुकाे दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना

कपिलवस्तुकाे दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना

यस्तो छ नेपालको जनसांख्यिक चित्र

यस्तो छ नेपालको जनसांख्यिक चित्र

डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीता सुरु

डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीता सुरु

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु

जनगणनाको परिणाम आज

जनगणनाको परिणाम आज

भर्खरै प्रकाशित

महुलीको सदस्य तथा अभिभावकसंग वित्तीय साक्षरता कार्यक्रम

महुलीको सदस्य तथा अभिभावकसंग वित्तीय साक्षरता कार्यक्रम

कपिलवस्तुकाे दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना

कपिलवस्तुकाे दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना

यस्तो छ नेपालको जनसांख्यिक चित्र

यस्तो छ नेपालको जनसांख्यिक चित्र

डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीता सुरु

डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीता सुरु

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि