Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नौ देश सम्मिलित अन्तराष्ट्रिय बिज्ञ समुह प्राचिन कपिलवस्तुमा


नौ देश सम्मिलित अन्तराष्ट्रिय बिज्ञ समुह प्राचिन कपिलवस्तुमा

कपिलवस्तु १२ चैत
नौ देश सम्मिलित अन्तराष्ट्रिय बिज्ञ समुह (थिङक ट्यांक ) प्राचिन कपिलवस्तुको तिलौराकोटको अवलोनक गरेका छन । बृहत्तर लुम्बिनी क्षेत्रको समग्र विकासका लागि सुझाव दिन गठीत थिङक ट्यांक समुह लुम्बिनी हुदै तिलौराकोट आएका हुन ।
समुह ल्म्बिनीमा ३ दिन कार्यशाला संपन्न गरी तिलौराकोट पुगेका हुन । युनेस्कोको हेडक्वाटरका प्रोफेसर रोलान लिनलको अगुवाईमा टोलीले तिलौराकोट र चेत्रादेईमा भईरहेको उत्खनन स्थलको अनुमगन र निरिक्षण गरेको हो । टोलीमा जापानिज बिश्व बिदालयका प्रोफेसरहरु, अमेरिका, फ्रान्स, श्रीलका, भारत, म्यानमार, अस्टे«लिया ईटली,थाईल्यान्ड लागतायत देशका बिज्ञहरु छन ।
टोलीलाई बेलायत स्थित दुर्हम बिश्व बिद्यालयका प्रोफेसर रबिन कनिङघमले तिलौराकोट क्षेत्रमा बिगत १० बर्ष देखि गरिएको उत्खनन, उपलब्धी, ऐतिहासिक पृष्ठभुमी, प्रगति लगायतका बिषयमा जानकारी गराएका थिए ।
तिलौराकोटको पुर्वी, पश्चिमी, उत्तर र दक्षिण क्षेत्रमा गरिएको उत्खनन , भेटिएको प्रमाणहरुले बिज्ञ टोलीहरु उत्साही भएको पुरातत्व बिभागका प्रमुख पुरातत्व अधिकृत राम बहादुर कुवरले बताए । बिज्ञहरुको टोलीले अध्ययन अनुसंधान पछि बहत्तर लुम्बिनी बिकासमा के कस्तो विकास नर्ग सकिन्छ भन्ने बारे सुझाव दिने उनले बताए ।
टोलीको आमगनले बिश्व संपदा सुचीमा सुचीकृतको प्रकृयामा रहेको तिलौराकोट क्षेत्रको विकासमा समेत मद्दम मिल्ने उनले बताए ।
संपदाको उत्खनन्, संरक्षण गर्दै उत्कृष्ट शान्तिधाम बनाउन बिज्ञ समुहको तिलौरकोट आगमन समेत महत्वपुर्ण रहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । बिज्ञ समुहले तिलौराकोट सहीत बहत्तर लुम्बिनी क्षेत्रमा परेका संपदाहरुको पुरातत्व, संरक्षण गर्न योजना र सुझावहरु सुझाउने उनले बताए । । लुम्बिनी क्षेत्रमा संरक्षणको मुल्यमान्यता राख्दै विकास गर्न सरकार, पुरातत्व विभाग, युनेस्को नेपाल र लुम्बिनी विकास कोषले स्वदेशी विदेशी विषेशज्ञ संमिलित बिज्ञ समुह बनाएको हो । यो थिङक ट्यांक समुह हो ।
समुहलाई बृहत्तर लुम्बिनी क्षेत्रका संपदाको संरक्षण, बैज्ञानिक अध्ययन अनुसन्धान र शान्तिधामको विकासकालागि सुझाव दिने कार्यादेश छ । विश्व संपदास्थलको नेचुरल स्याण्डस्क्यापिङ संरक्षण गर्ने, संपदाको मुल्यमान्यता अनुसार काम भए नभएको अनुगमन गर्ने र एक वर्षकालागि गर्ने कामका विषयमा रायसुझाव दिनेछ ।
विश्व संपदा सुचिमा बुद्धस्थल तिलौराकोटलाई सूचिकृत गर्न बिज्ञहरुको समुहको आगमनले मद्दम मिल्ने लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासकिय अधिकृत ज्ञानीन राईले बताए । तिलौराकोट र रामग्राम सन् १९९६ मा युनेस्को टेन्टेटिभ लिस्टमा परेका छन् । पूर्ण रुपमा पर्न बाकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

महिला टी–२० क्रिकेट शृङ्खलाको निर्णायक खेलमा नेपालले आज मलेसियासँग खेल्दै

महिला टी–२० क्रिकेट शृङ्खलाको निर्णायक खेलमा नेपालले आज मलेसियासँग खेल्दै

भर्खरै प्रकाशित

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि