Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रचण्डका नातेदार राष्ट्रियसभा सदस्यमा मनोनीत


प्रचण्डका नातेदार  राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायण प्रसाद दाहाल राष्ट्रियसभा सदस्यमा मनोनीत भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सदस्यमा दाहाललाई मनोनित गरेकी हुन् ।

नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम दाहाललाई मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले बताए ।

दाहाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका काका का छोरा हुन् भने उनी पार्टीको केन्द्रीय सदस्य पनि छन् । यसअघि उनी संविधानसभा सदस्य पनि भइसकेका थिए । नेकपा एकता कालमा उनी पार्टीको बागमती प्रदेश कमिटी अध्यक्ष थिए ।

माओवादीभित्र प्रचण्डबाट बढी अवसर पाउने नेतामा उनी पर्छन् । रामनारायण बिडारीको अवधि सकिएपछि रिक्त रहेको पदमा उनी मनोनीत भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

शैक्षिक तथा खेलकुद सामाग्री वितरण

शैक्षिक तथा खेलकुद सामाग्री वितरण

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

ग्रामिण चलचित्र महोत्सव जेठ २५ गतेबाट हुने

ग्रामिण चलचित्र महोत्सव जेठ २५ गतेबाट हुने

भिरबाट लडेर आमा–छोराको मृत्युु

भिरबाट लडेर आमा–छोराको मृत्युु

नयाँ बजेटमा बाँकेका दर्जन आयोजना प्राथमिकतामा

नयाँ बजेटमा बाँकेका दर्जन आयोजना प्राथमिकतामा

कीर्तिमानी आरोही बुढामगरलाई माओवादीको सम्मान

कीर्तिमानी आरोही बुढामगरलाई माओवादीको सम्मान

भर्खरै प्रकाशित

शैक्षिक तथा खेलकुद सामाग्री वितरण

शैक्षिक तथा खेलकुद सामाग्री वितरण

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

ग्रामिण चलचित्र महोत्सव जेठ २५ गतेबाट हुने

ग्रामिण चलचित्र महोत्सव जेठ २५ गतेबाट हुने

भिरबाट लडेर आमा–छोराको मृत्युु

भिरबाट लडेर आमा–छोराको मृत्युु

नयाँ बजेटमा बाँकेका दर्जन आयोजना प्राथमिकतामा

नयाँ बजेटमा बाँकेका दर्जन आयोजना प्राथमिकतामा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि