Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु समाजद्वारा नव वर्षको अवसरमा शुभकामना आदान प्रदान

Author Avatar साझा न्यूज 9th April 2022 , 8:20 PM
कपिलवस्तु समाजद्वारा नव वर्षको अवसरमा शुभकामना आदान प्रदान

साझा न्यूज । काठमाण्डौ
कपिलवस्तुको मानिस राजधानीमा बसोबास गर्ने कपिलवस्तुबासीहरुको सबै भन्दा पुरानो समाजिक संस्था कपिलवस्तु समाजले आज काठमाडौमा नया वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।
सो कार्यक्रममा बि.स. २०६० साल देखि निरन्तर रुपमा प्रकाशन गर्दै आएको वार्षिक भित्तेपात्रोको विमोचन भएको छ । कपिलवस्तु समाजले कपिलवस्तु घर भई राष्ट्रको बिभिन्न विधाको विशिस्ट ओहदामा पुगेका विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको कपिलवस्तु समाजका उपाध्यक्ष आलोक कुमार तिवारीले बताए ।
सम्मानित हुनेहरुमा लोकसेवा आयोगका सदस्य ई. माधव बेलवासे, मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेग, शिवम सिमेन्टका अध्यक्ष डा. सुरेन्द्र गोयल तथा सशस्त्र प्रहरी उपरीक्षक निरंकारनाथ शुक्ल हुनुहुन्छ । उहाँहरुलाई खादा, माला तथा अबिरले कपिलवस्तु समाजका अध्यक्ष अनिरुद्धनाथ शुक्लले सम्मानित गर्नु भएको उपाध्यक्ष तिवारीले बताए ।
सो कार्यक्रममा समाजका संरक्षक कालिका दवाडी, दिनेश श्रेष्ठ , सल्लाहकार डा० यशोधाम त्रिपाठी, बिनिता शर्मा एवं पुर्व अध्यक्षहरु विजय उपाध्याय , दिग्बिजय मिश्र ,आजीवन सदस्यहरु तथा शुभचिन्तकहरुको उपस्थिती रहेको थियो। सो कार्यक्रममा बोल्दै लोकसेवा आयोगका सदस्य माधव बेलबासेले कपिलवस्तुमा जलश्रोतको प्रचुर सम्भावना रहेको जसले कपिलवस्तुको विकासलाई टेवा पुग्नुको साथ साथै यसको वैज्ञानिक व्यवस्थापन नितान्त आवश्यक रहेको बताउनु भयो।
मुस्लिम आयोगका सदस्य मिर्जा अर्सदका अनुसार कपिलवस्तु समाजले कपिलवस्तु तथा काठमाडौको सेतु हुनेगरी कार्य गर्नु पर्ने बताउनु भयो । शिवम सिमेन्टका अध्यक्ष डा सुरेन्द्र गोयलले उद्योगको विकास गरेर कपिलवस्तुको विकासलाई अगाडि बढाउन सकिन्छ भन्नू भयो साथै मेरो पुर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । यस कार्यक्रममा काठमाडौमा रहेका युवा, विद्यार्थी, पेसाकर्मी, उद्योगी व्यवसायी लगायत अन्य पेशा व्यवसायमा संलग्न व्यक्तीहरुको सहभागिता रहेको थियो। सो कार्यक्रममा सम्मानित व्यक्तित्व निरंकारनाथ शुक्ल, कालिका दवाडीले मन्तव्य राख्नु भएको थियो । समाजका उपाध्यक्ष आलोक तिवारीको संचालनमा तथा अनिरुद्धनाथ शुक्लको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

भर्खरै प्रकाशित

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज