Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रशासनद्धारा म्याद गुज्रिएको खाद्य सामाग्री बरामद गरि नष्ट

Author Avatar साझा न्यूज 10th April 2022 , 3:17 PM
प्रशासनद्धारा म्याद गुज्रिएको खाद्य सामाग्री बरामद गरि नष्ट

तौलिहवा, २७ गते । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुद्धारा म्याद गुज्रिएको खाद्या सामाग्री बरामद गरि नष्ट गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको नेतृत्वमा सदरमुकाम तौलिहवामा गएको अनुगमन टोलीले म्याद गुज्रिएका खाद्य तथा फैन्सी सामाग्री बरामद गरि नष्ट गरेको हो ।
करिब ६ महिना पछि तौलिहवा बजार अनुगन गरेको जिल्ला प्रशासनले बजारका धेरै जसो खुद्रा पसलहरुबाट म्याद गुज्रिएका दैनिक उपभोग्य सामान बरामद गरेर ल्याएको हो । टोलिले सदरमुकाम तौलिहवाको करिब एक दर्जन भन्दा बढी किरना पसल तथा फैन्सी स्टोरमा अनुगमन गरेको हो ।
बजार अनुगमनको अधिकार स्थानीय सरकारमा छ तर नियमन निकाय जिल्ला प्रशासन भएको र नागरिकको गुनासो बढेपछि आफै बजार अनुगमनमा गएका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो ‘बजारमा होलसेल पसलले भन्दा पनि खुद्रा पसलेहरुले मनपरि मिति सकिएका खाद्य सामाग्री बिक्रि गरेको जानकारी पाएपछि अनुगमन तिब्र पारेको हो ।’ उहाले अनुगमनलाई अझै तिब्र पारिदै लगिने र फेरि गलत गरेको भेटिए कानुन बमोजिम कारवाही गरिने बताउनुभयो ।
सामान लिने नागरिक सचेत हुन आग्रह गर्दै उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्नेलाई मुक्ति नदिने उहाले बताउनुभयो । अनुगमनका क्रममा प्रशासनका अधिकृत बाबुराम पोखरेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलबस्तुका प्रमुख शिव शंकर मिश्र, घरेलु तथा साना उद्योग कार्यालयका विष्णु पोखरेल, शसस्त्र प्रहरी नायब उपरिक्षक गोपाल श्रेष्ठ, उद्योग बाणिज्य संघका सदस्य चन्द्र शेखर गुप्ता लगायतको सहभागिता रहेको थियो । यो समाचार आजको साझा न्यूजमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज