Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दलित अधिकार र सवालमा सरोकारवाला निकायको भुमिका बिषयक अन्तरक्रिया

Author Avatar साझा न्यूज 10th April 2022 , 6:41 PM
दलित अधिकार र सवालमा सरोकारवाला निकायको भुमिका बिषयक अन्तरक्रिया

कपिलवस्तु । कपिलवस्तुको तौलिहवामा दलित अधिकार र सवालमा सरोकारवाला निकायको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समता फाण्डेसनको सहयोगमा दलित सामाजिक बिकास केन्द्रले आयोजना गरेको कार्यक्रममा दलितका मद्दामा सरकारी सेवा प्रदायक र ठुला दलहरु गम्भिर बन्न नसकेको सरोकारवालाले आरोप लगाएका छन । अन्तरक्रियाका सहभागीले बिगतमा स्थानिय निकायको बजेटमा ३५ प्रतिशत लक्षित बर्गका लागी बिनीयोजन र खर्च भए पनि अहिले स्थानिय तहले दलितको क्षेत्रमा बजेट बिनीयोजनमा ध्यान पुर्याउन नसकेको बताए ।

दलित अधिकारकर्मी डम्बर सिंह सुनारले अहिले स्थानीय तहले लक्षीत बर्गको बजेट समेत आफु खुशी खर्च गर्ने गरिएको बताए । अधिकारकर्मी महातम चमारले संबिधानमै आरक्षणको व्यवस्था नभए सम्म दलित समुदायले अधिकार नपाउने नवलपरासीका दलिते बताए । दलित गैर सरकारी संस्था महासंघका कार्यकारी निर्देशक ईमान सुनारलेस्थानिय तहको आगामी निर्वाचनमा कति दलित जनप्रतिनिधी रहने भन्ने बिषयमा राजनितक दल सँग छलफल चलाउने र सो बिषयलाई एजेण्डाको रुपमा अगाडी बढाउनु पर्ने बेला आएको बताए । प्रतिनिधीसभाकी सदस्य जानकी रामले दलित समुदायको अधिकारको सुनिश्चितताका लागी श्रोतमा पुहँच भए नभएको निक्योल गरि अगाडी बढ्न आवश्यक रहेको बताईन ।

राष्ट्रियसभाका पुर्व सदस्य रामलखन हरिजनले संबैधानिक व्यवस्था अनुसार समानुपातिक र समावेशिकताको निती अबलम्बन गरिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा एसकी जिल्ला उपाध्यक्ष गिता अन्जान, यशोधरा गाउँपालिकाका सामाजिक बिकास अधिकृत कृष्णनाथ पाण्डेय, कपिलवस्तु बारका अध्यक्ष हुम बहादुर कुवर, प्रहरी निरिक्षक रेशमलाल पौडेल, मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परमेश्वर यादव यशोधरा गाउपालिकाका कृष्ण पाण्डेय लगायतले दलित समुदायको शिक्षा, स्वास्थ्य र क्षमता बिकासमा लगानी गर्नु पर्नेमा जोड दिए । दलित सामाजिक बिकास केन्द्रका अध्यक्ष संजय कुमार कोरीको अध्यक्षता, बिन्दबासिनी हरिजनको सञ्चालन र रिखीराम हरिजनको स्वागतमा सम्पन्न अन्तरक्रियामा संस्थाका कार्यकारी निर्देशक रामशरन रैदासले अवधारणापत्र प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज