Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्याङ्जा समाज नागोयाले स्मारिका विमोचन संगै नयाँ वर्ष मनायो

Author Avatar साझा न्यूज 15th April 2022 , 8:34 AM
स्याङ्जा समाज नागोयाले स्मारिका विमोचन संगै नयाँ वर्ष मनायो

–जापान प्रतिनिधि 
नयाँ वर्षको अवसरमा स्याङ्जा समाज नागोयाले शुभकामना आदान- प्रदान संगै स्मारिका विमोचन कार्यक्रम सम्पन्न गरेको छ।

नयाँ वर्षको दिन शुक्रवार  नागोयामा आयोजित कार्यकममा वक्ताहरुले स्याङ्जा समाज, नागोयाले प्रकाशन गरेको “प्रवाशी नेपाली” स्मारिका देश अनि प्रवाशमा भएका नेपाली लाई जोड्ने माध्यम बनेको भन्दै स्याड्जा समाजको सामाजिक गतिविधीको प्रशंसा गरेका थिए। स्मारिकामा हरेक क्षेत्रका लेख , रचना समेटिएको भन्दैं  पठनिय रहेको बताए । पुरै पेज रंगिन रहेको उक्त पुस्तक ९४ पेजको रहेको छ।

कार्यक्रममा प्रमुख अतिथि एनआरएनएका उपाध्यक्ष गोविन्द्र श्रेष्ठ, एनआरएनए आईसिसि सदस्य दिपक कार्की, एनआरएनए जापानका पूर्व सचिव एवं साहित्यकार विष्णुप्रसाद घिमिरे,नेसाजका अध्यक्ष अजय राना, दर्शन समाज जापानका संस्थापक अध्यक्ष एवं वर्तमान संरक्षक सुरज मल्ल, जनजाति महासंघ नागोयाका संरक्षक गंगा घर्तिमगर, गल्कोट समाज जापानका अध्यक्ष यम खत्री, व्यवशामी डिलाराम खरेल , स्याङ्जा समाज जापानका अध्यक्ष ध्रुव ज्ञवाली लगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन स्याङ्जा समाज नागोयाका सचिव विरेन गुरुङ्गले गरेका थिए भने महासचिव मनोज ढुङ्गनाले आगन्तुकलाई स्वागत मन्तव्य राखेका थिए। कार्यक्रम स्याङ्जा समाज नागोयाका अध्यक्ष एवं सञ्चारकर्मि निशान रानाको अध्यक्षतामा सम्पन्न भएको थियो।

निकट भविश्यमा नै स्याङ्जा समाज नागोया आयोजक एवं अन्य संघ – संस्थाको सहआयोजनामा नागोयामा संघ संस्थाहरुको नेतृत्व विकास तालिमको आयोजना गरिने सञ्चारकर्मि समेत रहेका रानाले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

भदौ १० गतेको बाढीपछि लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

भर्खरै प्रकाशित

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

काठमाडौंमा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौंमा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न सकिने

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

भदौ १० गतेको बाढीपछि लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज