Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा मुख्य निर्वाचन अधिकृतसहित १० वटै पालिकामा कार्यालय स्थापना


कपिलवस्तुमा मुख्य निर्वाचन अधिकृतसहित १० वटै पालिकामा कार्यालय स्थापना

कपिलबस्तु, बैशाख ८ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कपिलवस्तुमा बिहीबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् ।
आउने बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सदरमुकाम तौलिहवा स्थित जिल्ला समन्वय समितिको कार्यालयमा प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । सो अवसरमा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश तेजेन्द्र प्रसाद शर्मा सापकोटाले बोर्डमा लेखिएको व्यहोरा पढेर कार्यालयको स्थापना गरेर कार्यालयको शुभारम्भ गरेका हुन् ।
उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद खनाल, प्रजिअ धर्मेन्दकुमार मिश्रा, प्रहरी उपरिक्षक दानबहादुर कार्की सशस्त्र प्रहरी उपरीक्षक सुर्यबहादुर सेजुवाल, राष्ट्रिय अनुसन्धान कार्यालय प्रमुख योगेन्द्र केसी जिल्ला निर्वाचन अधिकारी ज्ञानुराम पन्थी र १० वटै पालिकामा खटिने निर्वाचन अधिकृतहरुको सहभागीता रहेको थियो ।
सो अवसरमा मुख्य निर्वाचन अधिकृत सापकोटाले जिल्लामा स्थापना भएको १० वटै निर्वाचन अधिकृतको कार्यालयसँग आवश्यक समन्वय र निर्देशन गरी कार्यालय सञ्चालन गरिने बताए । यस्तै जिल्लाका १० वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय सञ्चालन गरिएको छ ।
आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम
कपिलवस्तुको तौलिहवामा निर्वाचन आचारसंहिता सम्बन्धी कार्यक्रम संपन्न गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले राजनीतीक दलका प्रमुख र प्रतिनिधि, निर्वाचन अधिकृतहरु, सुरक्षा प्रमुख लगायत सरोकारवालासँग अन्तरक्रियासहित निर्वाचन आचारसंहिता कार्यक्रम संपन्न गरेको हो ।

सो अवसरमा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश तेजेन्द्र प्रसाद शर्मा सापकोटाले निर्वाचनमा आचारसंहिता काडइका साथ लागु गरिने बताए । उनले दलहरुले इमान्दारीपूवर्क आचारसंहिता पालन गरी निर्वाचनलाई स्वच्छ बनाउन आग्रह गरे ।
‘निर्वाचन आचारसंहिता पालना गर्नु दलहरुको दायित्व हो, हामीले आचारसंहीताको निरन्तर निरीक्षण र अवलोकन गछौ’ उनले भने । सो अवसरमा प्रजिअ धर्मेन्द्र कुमार मिश्राले निर्वाचनर स्वच्छ र पारदर्शीरुपमा सम्पन्न गर्न दलहरुले सहकार्य गर्नुपर्ने बताए ।
उनले निर्वाचनमा भरपर्दो शान्ति सुरक्षा प्रदान गर्ने बताए। कार्यक्रममा प्रमुख कोष नियन्त्रक तथा यशोधरा गाउँपालिकाका निर्वाचन अधिकृत भीमार्जुन ज्ञवालीले निर्वाचन आचारसंहिता, उम्मेदवारको योग्यता, धरौटी, मतदाता र चुनिने जन प्रतिनिधिहरुको संख्यालगायतका विषयमा जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

महुलीको सदस्य तथा अभिभावकसंग वित्तीय साक्षरता कार्यक्रम

महुलीको सदस्य तथा अभिभावकसंग वित्तीय साक्षरता कार्यक्रम

कपिलवस्तुकाे दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना

कपिलवस्तुकाे दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना

यस्तो छ नेपालको जनसांख्यिक चित्र

यस्तो छ नेपालको जनसांख्यिक चित्र

डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीता सुरु

डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीता सुरु

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु

जनगणनाको परिणाम आज

जनगणनाको परिणाम आज

भर्खरै प्रकाशित

महुलीको सदस्य तथा अभिभावकसंग वित्तीय साक्षरता कार्यक्रम

महुलीको सदस्य तथा अभिभावकसंग वित्तीय साक्षरता कार्यक्रम

कपिलवस्तुकाे दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना

कपिलवस्तुकाे दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना

यस्तो छ नेपालको जनसांख्यिक चित्र

यस्तो छ नेपालको जनसांख्यिक चित्र

डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीता सुरु

डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीता सुरु

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि