Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा ५२६ पदका लागि ३५ सय बढीको उम्मेदवारी

Author Avatar साझा न्यूज 2nd May 2022 , 12:17 PM
कपिलवस्तुमा ५२६ पदका लागि ३५ सय बढीको उम्मेदवारी

कपिलवस्तुमा आसन्न स्थानीय तहको निर्वाचनमा ५ सय २६ पदका लागि ३५ सय बढीको उम्मेदवारी परेको छ। १० पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष,उपाध्यक्ष, वडा सदस्य महिला र दलीत सदस्य गरी कुल ५ सय २५ पदमा ३ हजार ५५२ उम्मेदवारी परेको हो।

उम्मेदवारी परेकामध्ये १४ जनाको खारेज भएको र ४५ जनाले फिर्ता लिएका थिए। ६ वटा नगरपालिकाको प्रमुखका लागि ६ जनाको, उपप्रमुखमा ६५, ४ वटा गाउँपालिका अध्यक्षका लागि ६५ र उपाध्यक्षका लागि ४९ जनाको उम्मेदवारी परको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। ९६ वडाध्यक्षका लागि ८ सय ८ जनाको, १ सय ९२ वडा सदस्यका लागि १ हजार ३१२, ९६ महिला सदस्यमा ६ सय ३, दलित महिला सदस्यमा ५ सय ६४ जनाको उम्मेदवारी परेको छ।

निर्वाचनपछि २६ जना दलित र अल्पसंख्यक सदस्य मनोनित हुनेछन्। सबैभन्दा बढी कृष्णनगर नगरपालिकामा ६ सय ३१, शिवराज नगरपालिकामा ३ सय ७७, कपिलवस्तु नगरपालिकामा ३ सय ७४, मायादेवी गाउँपालिकामा ३ सय ५, महाराजगञ्ज नगरपालिका ३ सय ४६, र  सुद्धोदन गाउँपालिकामा ३ सय ४४, विजयनगर गाउँपालिकामा ३ सय ३९, वाणगंगा नगरपालिका र यशोधरा गाउँपालिकामा २ सय ५९ /२ सय ५९ जनाले, बुद्धभूमिमा २ सय ६५ जनाले उम्मेदवारी दिएको निर्वाचन कार्यालयका प्रमुख ज्ञानुरा पन्थीले बताए। उता विभिन्न पदमा ३ सय ७३ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ।

यस्तै एमालेले विभिन्न पदमा ४ सय ९७, कांग्रेसले ४ सय ९४, माओवादी केन्द्रले ३ सय ३, जनता समाजवादी पार्टीले ३ सय ४, राप्रपाले ३ सय १ लोकतान्त्रिक समाजवादी पाटीले २ सय ९३, जनमत पार्टीले २ सय ३५ नेकपा एकीकृत समाजवादी पार्टीले १ सय ७१ जना उम्मेदवार खडा गरेको छ। जिल्लामा २७ वटा दल दर्ता भए पनि २४ वटा दलले मात्र उम्मेदवार खडा गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज