Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पत्रकार भण्डारी माथि प्रहरीले गरेको ज्यादतीप्रति युनियनको आपत्ति

Author Avatar साझा न्यूज 17th May 2022 , 1:14 PM
पत्रकार भण्डारी माथि प्रहरीले गरेको ज्यादतीप्रति युनियनको आपत्ति

कपिलवस्तु । २५६६औं बुद्धजयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको अवसरमा समाचार संकलन गरिरहेको अवस्थामा पत्रकार गोपाल भण्डारी माथि भएको अभद्र व्यवाहार प्रति नेपाल प्रेस युनियन कपिलवस्तुले आपत्ति जनाएको छ ।
लुम्बिनीबाट सोमबार टेलिभिजनका लागि समाचार प्रत्यक्ष प्रस्तुत गरिरहेको अवस्थामा नेपाल प्रेस युनियन कपिलवस्तुका सभापति एवं नेपाल पत्रकार महांसघ लुम्बिनी प्रदेश सदस्य भण्डारी माथि रुपन्देहीका नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले ज्यादती गरेका थिए ।
भण्डारीलाई पौडेलले क्यामरा तानेर धकेलेर क्यामरामा समाचार खिच्न नदिने तथा अभद्र व्यवहार गरको प्रति प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको युनियनका सचिव मणिप्रसाद गैेह्रेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सुरक्षा संवेदनशीलता र आम नागरिकको सूचना पाउने अधिकारप्रति सचेत रही समाचार दिन अहोरात्र खटिने पत्रकारमाथि प्रहरी प्रशासनबाट भएको यो घटनाले आम पत्रकारीताप्रति अकुंश लगाउने र आमसंचार जगतमा ठेस पुर्याउने कार्य भएको भन्दै युनियनले घोर भर्सना व्यक्त गरेको छ ।
साथै पत्रकारलाई धम्की तथा ज्यादती रोकी आम नागरिकलाई ससूचित गर्न पाउने अधिकारप्रति सजक रही स्वतन्त्र समाचार संकलन गर्ने वातावरण मिलाउन सरकारसँग युनियनले माग गरेको छ ।

विज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

भर्खरै प्रकाशित

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज