Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नव निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण


नव निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण

कपिलवस्तु नगरपालिकामा नव निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र दिएको हो। १२ वडा रहेको कपिलवस्तुमा ६२ जना पदाधिकारीहरु निर्वाचित भएका छन्।

मेयर सुदीप पौडल र उपमेयर सुनिता गुप्तासहित १२ वाडाध्यक्ष, ४८ सदस्यलाई मुख्य निर्वाचन अधिकृत तजेन्द्र प्रसाद शर्माले प्रमाण पत्र प्रदान गरेका थिए। सो अवसरमा मुख्य निर्वाचन अधिकृत शर्मा, प्रजिअ धर्मेन्द्र कुमार मिश्र, जिल्ला सुरक्षा निकायका प्रमुखले नव निर्वाचित पदाधिकारीहरुलाई अबिर र माला लगाई सम्मानित गरेको थिए।

कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत शर्माले मेयर पौडेलाई सपथ समेत खुवाएका थिए। सो अवसरमा मुख्य अधिकृत शर्माले नव निर्वाचित पदाधिकारीहरुले कपिलवस्तु नगरापलिको समग्र विकास र पारदर्शीता सुशासन कायम भूमिका खेल्ने भन्दै शुभकामना मन्तव्य दिएका थिए।

सो अवसरमा नव निर्वाचित मेयर पौडले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन प्रत्यक्ष र अप्रत्यक्ष भूमिका खेल्ने सबैलाई धन्यवाद दिँदै कपिलवस्तु नगरपालिकालाई नुमना नगरपालिका बनाउन आफूले सक्दो भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

नगरपालिकामा ४७ हजार ८० मत मध्ये ७५ दशमलव ६५ प्रतशित मत खसेको थियो। जसमध्ये १ दशमलव ९३ प्रतिशत मत बरद भएको थियो। यस्तै ६८६ मत भने पूर्ण बदर भएको जिल्ला निर्वाचिन अधिकृत ज्ञानुराम पन्थीले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बालुवाटारमा सत्ता गठबन्धनको वैठक जारी, मन्त्रालय भागबण्डाबारे छलफल हुँदै

बालुवाटारमा सत्ता गठबन्धनको वैठक जारी, मन्त्रालय भागबण्डाबारे छलफल हुँदै

राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

स्वतन्त्र प्रदेशसभा सदस्य पुनले रोज्नुभयाे माओवादी केन्द्र

स्वतन्त्र प्रदेशसभा सदस्य पुनले रोज्नुभयाे माओवादी केन्द्र

तातोपानी नाकामा महिनैपिच्छे नेपाल–चीन बैठक

तातोपानी नाकामा महिनैपिच्छे नेपाल–चीन बैठक

भागबण्डाकै लागि मन्त्रालय फुटाएर २५ पुर्‍याउने तयारी

भागबण्डाकै लागि मन्त्रालय फुटाएर २५ पुर्‍याउने तयारी

दलितले सयौं वर्षसम्म सम्झनेगरी केही घोषणा गर्दैछु : प्रधानमन्त्री प्रचण्ड

दलितले सयौं वर्षसम्म सम्झनेगरी केही घोषणा गर्दैछु : प्रधानमन्त्री प्रचण्ड

भर्खरै प्रकाशित

महुलीको सदस्य तथा अभिभावकसंग वित्तीय साक्षरता कार्यक्रम

महुलीको सदस्य तथा अभिभावकसंग वित्तीय साक्षरता कार्यक्रम

कपिलवस्तुकाे दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना

कपिलवस्तुकाे दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना

यस्तो छ नेपालको जनसांख्यिक चित्र

यस्तो छ नेपालको जनसांख्यिक चित्र

डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीता सुरु

डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीता सुरु

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि