Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जैविक विविधता दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता

Author Avatar साझा न्यूज 26th May 2022 , 12:45 PM
जैविक विविधता दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता

साझा न्यूज । तौलिहवा
अन्र्तराष्ट्रिय जैविक विविधता दिवस २२ मे २०२२ को अवसरमा अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । हाजिरी जवाफ प्रतियोगितामा कपिलबस्तु नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका ११ वटा विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगितामा रात्न राज्य माध्यमिक विद्यालय प्रथम, यशोधरा माध्यमिक विद्यालय द्धितिय, तिलौराकोट माध्यमिक विद्यालय तेस्रो र बुद्ध पद्यम माध्यमिक विद्यालय चौथो भएका थिए । प्रतियोगितामा प्रथमलाई प्रमाण पत्र र नगद १५ हजार, द्धितियलाई प्रमाण पत्र र नगद १२ हजार, तेस्रो हुनेलाई प्रमाण पत्र र ९ हजार, चौथो हुनेलाई प्रमाण पत्र र नगद ६ हजार प्रदान गरिएको वन वातावरण तथा भूसंरक्षण मन्त्रालयका टुकलाल पाण्डेयले बताउनुभयो ।
सो अवसरमा बोल्दै डिभिजन वन कार्यालय कपिलबस्तुका प्रमुख विजयराज सुवेदीले मानिस, वनस्पती, पशुपन्छी, सूक्ष्म जीव आदीको भिन्न रुपहरूलाई नै जैविक विविधता हो । उहाँले पृथ्वीमा जति जिवजन्तुहरु छन् त्यसलाई मनिसले नै बच्ने अवस्था सिर्जना गर्नु पर्ने बताउनुभयो । हेर जिवजन्तु विच अन्तर सम्बन्ध रहेको उहाँले बताउनुभयो ।
कार्यक्रम डिभिजन बन कार्यालय कपिलबस्तुको सहयोग वन वातावरण तथा भूसंरक्षण मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा भएको हो । कार्यक्रममा तौलेश्वर नाथ मावि, मावि कुश्म, तिलौराकोट मावि, शितला बक्स मावि, धर्मभक्त मावि, यशोधरा मावि, बुद्ध पद्यम मावि, रात्न राज्य मावि, कोटीग्राम मावि, विकुली राष्ट्रिय मावि र भगवानदास माध्यमिक विद्यालय लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा वन अधिकृत मदन मोहन श्यन्डील लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज