Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रेस यूनियन स्थापना दिवसको अवसरमा बालगृहका बालबालिकालाई शैक्षिक सामाग्री

Author Avatar साझा न्यूज 28th May 2022 , 3:43 PM
प्रेस यूनियन स्थापना दिवसको अवसरमा बालगृहका बालबालिकालाई शैक्षिक सामाग्री

तौलिहवा, जेठ १४ गते । नेपाल प्रेस यूनियन कपिलवस्तु शाखाले आफ्नो ३१ औ स्थापना दिवसको अवसरमा बालगृहका असहय बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

नेपाल बाल संगठनद्वारा सञ्चालित बालगृहमा रहेका २५ जना बालबालिकालाई कपि, ज्यामेट्रि बक्स, कलम लगायतको शैक्षिक सामाग्री वितरण गरेको प्रेस यूनियन कपिलबस्तु शाखाका सभापति गोपाल भण्डारीले बताउनुभयो । श्रमजिवी पेसागत पत्रकारहरुको हकहित संरक्षणका लागि आवाज उठाउँदै आइरहेको प्रजातान्त्रिक पत्रकारहरुको साझा संस्था युनियनले स्थापना दिवसमा बालगृह बालबालिकाहरुसंग विगतदेखि नै विभिन्न कार्यक्रम गरेर मनाउँदै आएको उहाँले बताउनुभयो ।

बाल संगठनका सचिव श्याम प्रजापतिले बालगृह धेरै बालबालिकाहरुको भविष्य निर्माण गर्ने थलो बनेकोले यसको विकासका लागि सबैको सहयोग हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा तौलिहवा उद्योग बाण्ज्यि संघका अध्यक्ष गयादिन कुर्मी, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान ब्रजाचार्य, नेपाली कांग्रेसका नेता सोहरत तेली, बाल गृहका प्रमुख रामप्रसाद अर्याललगायतको सहभागिता रहेको थियो । कार्यक्रम युनियनका सचिव मणिप्रसाद गैह्रेको संचालन र सभापति भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

भर्खरै प्रकाशित

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज