Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुभु मन्टेश्वरी होमको दिक्षान्त समारोह सम्पन्न

Author Avatar साझा न्यूज 29th May 2022 , 8:19 PM
लुभु मन्टेश्वरी होमको दिक्षान्त समारोह सम्पन्न

ललितपुर । महालक्ष्मी नगरपालिका—८ मा लुभु मन्टेश्वरी होमको दिक्षान्त समारोह जेठ १४ गते सम्पन्न भएको छ ।

सो कार्यक्रममा प्रिन्सिपल दिलकुमारी महर्जनले स्वागमत मन्तव्यका साथै युकेजी पास हुन सफल हुनु भएका ८ जना विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएकाो थियो । साथै अतिथिका रुपमा लुभु मन्टेश्वरी होमका सल्लाहकार उन्नत श्रेष्ठ, बाबुशरण महर्जन, रत्न राज्यलक्ष्मी क्याम्पसका नेवाः विद्यार्थी युनियनका अध्ययक्ष रीदेन महर्जन, संगीतकार इन्द्रमान महर्जन, नेवाः सांगितिक क्षेत्रमा नेवार रक स्टारका नामले चर्चित ज्याक महर्जन, मचाराजा महर्जन गायिका प्रज्ञा श्रेष्ठ, किशना महर्जन तथा सबिना मानन्धरले आ–आफ्नो सांगितिक प्रस्तुत गर्नुका साथै युकेजी पास भएका विद्यार्थीहरुले अतिथिहरुले दिक्षित हुनु भएका विद्यार्थीहरूलाई मेडेल वितरण गरेर सम्मान गरिएको थियो ।

विद्यार्थीहरूका अभिभावकको समेत उपस्थितलाई तथा अतिथीहरूलाइ गायककार, संगीतकार, म्यूजिक टिचर तेजवती जोशी पियोनोको धुनमा विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्नुका साथै आ—आफ्नो प्रतिभा, कला गरेर मनोरञ्जन प्रदान गरिएको थियो । शिक्षक ईश्वर राजथलाले कार्यक्रम सञ्चालन गरेर लुभु मन्टेश्वरी होमका संस्थापक अध्यक्ष सुनकेशरी गोपालीले दिक्षित हुन सफल भएको विद्यार्थीहरूको उज्वल भविष्यको कामना गर्दै कार्यक्रम सफल बनाउन प्रत्यक्षअप्रत्यक्ष रुपमा सहयोग गर्नेहरुलाई धन्यबाद दिएर समापन गरेका थिए ।

बालबालिकाका लागि रमणीय वातारणमा सहज सुलर्भ तरिका तथा गरिब तथा जेहेन्दार ५० प्रतिशतसम्म छात्रबृति व्यवस्था समेत रहेको यस मन्टेश्वरी होम आज दशबर्ष अगाडि अर्थात २०६९ अगाडि लुभुको महालक्ष्मीस्थान ८ मा स्थापना भएको सो क्षेत्रकोशैक्षिक उनन्वयनका महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

भर्खरै प्रकाशित

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज