Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भारतबाट फेरि बढेर आयो पेट्रोलको भाउ

Author Avatar साझा न्यूज 1st June 2022 , 8:46 PM
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

भारतबाट फेरि पेट्रोलको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ । यसअघि पेट्रोलको खरिद लागत १९४.६४ रुपैयाँ प्रतिलिटर रहेकामा भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार लागत मूल्य बढेर २०२ रुपैयाँ ९३ पैसा पुगेको हो ।

बुधबार भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा रु२२.९३, डिजेलमा रु १९.७३, एलपी ग्यासमा प्रति सिलिण्डरमा रु ७५१.१४ घाटा हुने देखिएको नेपाल आयल निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  हवाई इन्धन र मट्टितेलमा केही नाफा रहेपनि समग्रमा निगमलाई मासिक ६ अर्ब १५ करोड रुपैयाँ घाटा हुने स्थिति रहेको निगमको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ मूल्यसूचीका आधारमा पाक्षिक रुपमा पेट्रोलमा रु ६७ करोड, डिजेलमा रु १ अर्ब ३० करोड र एलपी ग्यासमा रु १ अर्ब ४३ करोड अझै घाटा नै रहेको स्थिति निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।  उनले भारतीय निगमलाई मे महिनामा पेट्रोलियम पदार्थ खरिद वापतको रकम रु ४३ अर्व भुक्तानी गर्नु पर्नेमा सम्झौता मुताविक भुक्तानी गर्न नसकी २३ मे, २०२२ सम्म रु २२ अर्ब ४० करोड बक्यौता कायम रहेको पनि जानकारी दिए ।

निगमले गत जेठ ८ गतेमात्रै एकैपटक पेट्रोलियम पदार्थको मूल्य भारी वृद्धि गरेको थियो । जसअनुसार पेट्रोलको भाउ प्रतिलिटर १८० रुपैयाँ पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

ब्राउन सुगरजस्तो पदार्थसहित चार पक्राउ

रसुवा बाढी : ६६९ जनाको शव फेला

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

भर्खरै प्रकाशित

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

ब्राउन सुगरजस्तो पदार्थसहित चार पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज