Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नव निर्वाचित जन प्रतिनिधिलाई कृषि विकास बैंकद्वारा स्वागत र सम्मान

Author Avatar साझा न्यूज 1st June 2022 , 8:52 PM
नव निर्वाचित जन प्रतिनिधिलाई कृषि विकास बैंकद्वारा स्वागत र सम्मान

कपिलवस्तु १८ जेठ
कपिलवस्तु नगरपालिकाका नव निर्वाचित जन प्रतिनिधिहरुलाई तौलिहवामा स्वागत र सम्मान गरिएको छ । कृषि विकास बैक लिमिटेड तौलिहवा शाखाले आफनै कार्यालयमा नगरपालिकाका नव निर्वाचित मेयर सुदीप पौडेल, उप मेयर सुनिता गुप्ता र वडाध्यक्षहरुलाई स्वागत र सम्मानित गरेको हो ।
बैकका निर्देशक राजेश कुमार श्रीवास्तव सहीतको टोलीले मेयर पौडल उप मेयर गुप्ता वडाध्यहरु जाहीद खा र प्रकाश गैरेलाई दोसल्ला फुलमाला र टीका लगाई स्वागत र सम्मान गरेका थिए ।
सो अवसरमा मेयर पौडेलले आफु सहीत नव निर्वाचित जन प्रतिनिधिहरुलाइ सम्मानित गरेकोमा धन्यबाद दिदै नगर क्षेत्रको बिकासमा बित्तिय संस्थाहरुले अहम भुमिका हुने बताए । उनले नगरपालिकाले बैक तथा बित्तीय संस्थाहरुसंग सहकार्य र समन्वय गरी अघि बढने बताए । उनले बु्द्धनगरीको आर्थिक विकासकालागि हातेमालो गर्न बैक र बित्तीय संथाहरुलाई आग्रह गरे ।
सो अवसरमा बैकका निर्देशक श्रीवास्तवले नव निर्वाचित पदाधिकारीहरुको सफल कार्यकालको शुभकामना दिदै बैकले नगरको विकासका लागि समन्वय र साथ रहने बताए । शाखा प्रबन्धक रबिन्द्र कुमार पाण्डेको अध्यक्षता, बिर बहादुर जिसिको संचालनमा भएको कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, बैकको भैरहवाकी बरिष्ठ शाखा अधिकृत सिमा वन लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, बैकको बरिष्ठ शाखा प्रमुख जय नेपाल श्रेष्ठ, पकडी शाखा प्रमुख युवराज पोख्रेल लगायतको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

भर्खरै प्रकाशित

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज