Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

निर्वाचनमा असहयोग भयो भन्ने कुरा निराधारः सांसद शाह

Author Avatar साझा न्यूज 3rd June 2022 , 9:58 PM
निर्वाचनमा असहयोग भयो भन्ने कुरा निराधारः सांसद शाह

कपिलवस्तु –  मिति २०७९ बैशाख ३० गते भएको स्थानीय तहको चुनावको विषयलाई लिएर पार्टीका अधिकारिक उमेद्वारलाई असहयोग गरेको भनेर आफ्नो नाम जोडिन आएकोमा गम्भीर ध्यान आकर्षण भएको कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले ध्यान आकर्षण भएको बताएका छन् । सांसद शाहले उक्त विषय बिल्कुलै निराधार पुर्वाग्रहिउक्त र कसैको इसारामा सुनियोजित ढंगले मलाई बदनाम गर्ने उदेश्य साथै पार्टीप्रति मेरो निष्ठा इमान्दार लाई कमजोर बनाउने उदेश्यले गरिएको हो भनि जानकारी गराउन चाहेको उल्लेख गर्दै आम नेपाली कांग्रेसमा आस्था राख्ने व्यक्ति तथा जनमानसमा भ्रम सिर्जना गर्ने उदेश्यले श्रृजना गरिएको विषय हो भन्ने कुरा स्पष्ट रहेको बताएका छन् ।

शाहले स्थानीय तहको निर्वाचनमा शिवराज नगरपालिकाको विभिन्न वडा (१० न वडा, ७ न वडा, ६ न वडा) आफै व्यक्तिगत रुपमा गएर नेपाली कांग्रेसका अधिकारिक उमेद्वारलाई रुख चिन्नमा मतदान गरि विजयी गराउन सहयोग गरिदिन अपिल गरेको यहाँहरु सबैलाई अवगत नै छ । मेरो निर्वाचन क्षेत्रको कृष्णनगर नगरपालिकामा नेपाली कांग्रेसका अधिकारिक उमेद्वार मेरो काका रजत प्रताप शाह नगर प्रमुखको पदमा उठेको र मेरो यो क्षेत्र धेरै नै संवेदनशील रहेकोले र मेरो स्वस्थ अवस्था प्रतिकुल हुँदा हुँदै पनि टेलिफोन मार्फत सबैलाई शिवराजका मेयरका उमेद्वार  हुमाकान्त खनाललाइ सहयोग गरिदिन अनुरोध समेत गरको थिए नेपाली कांग्रेसबाट वडा अध्यक्षमा उठेका केहि उमेद्वार र केहि व्यक्तिले आफ्नो पक्ष्यमा मात्र एकल भोट समेत मागेको र अन्य पार्टीका उमेद्वारको लागि भोट मागेको मलाई जानकारी आएको थियो र उक्त विषयमा पटक पटक मैले सचेत बनाएको पनि थिए ।

शिवराजको सन्दर्भमा हामीले हुमाकान्त खनाललाई बलियो उमेद्वार मानेका थियौ किनकि नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल कलामको निवास पनि सोहि पालिकाको चन्द्रौटामा रहेको छ र  खनाल आफै पनि पार्टी उपसभापति रहेको अवस्था थियो साथै नेपाली कांग्रेसका जिल्ला प्रवक्ता इश्वरी पाण्डे, जिल्ला सदस्य  हरि पोखरेल सोहि पालिकामा आफ्नो निवास रहेको थियो उहाँहरुको अथक प्रयास हुदा हुदै पनि पार्टीलाई यति दिग्गज व्यक्तिहरु रहंदा रहदै पनि ति व्यक्तिहरूकै क्षेत्रमा उहाँले जनताको विश्वासको मत प्राप्त गर्न सक्नु भएन । अन्त्यमा म माथि लगाईएको आरोप प्रमाणित गर्न म चुनौती दिन चाहन्छु अन्यथा कसैको इसारामा म जनताको सेवकमाथि तथानाम आरोप लागाउने जनतामाझ भ्रम फैलाउने उदेश्यले परिचालित व्यक्तिहरुमाथि पार्टीको विधान र नेपालको प्रचलित कानुन अनुसार कारवाही गर्न बाध्य हुने सांसद शाहद्वारा जारी गरेको ध्याकर्षण पत्रमा उल्लेख छ ।

ध्यानाकर्षण  पत्र 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज