Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जिल्ला समन्वय समिति कपिलवस्तुकाको निर्वाचन जेठ २७ गते हुने


जिल्ला समन्वय समिति कपिलवस्तुकाको निर्वाचन जेठ २७ गते हुने

जिल्ला समन्वय समिति कपिलवस्तुकाको निर्वाचन जेठ २७ गते हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको सम्पूर्ण कार्यतालिकासहितको सूचना आइतबार जारी गरी २७ गते मतदान हुने जानकारी गराएको छ।            जिल्लाका १० वटै स्थानीय तहको निर्वाचन, कार्यपालिका सदस्य निर्वाचनपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिको निर्वाचन गराउन लागेको हो। निर्वाचन तालिका अनुसार जेठ २४ गते मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ। जिल्ला समन्वय समितिको निर्वाचनका लागि जिल्लामा २० जना मतदाता छन्।

६ नगरपालिकाका ६ प्रमुख र ६ उपप्रमुख, ४ गाउँपालिकाका ४ अध्यक्ष र ४ उपाध्यक्ष गरी २०  जना मतदाताले मतदान गर्नेछन्। २० जना मध्ये कांग्रेसका ८, एमालेका ७, जसपा नेपालका २, माओबादी केन्द्र १ राप्रपा १, र लोसपा १ जना निर्वाचित भएका छन्। महाराजगंज, कृष्णनगर, बुद्धभुमी नगरपालिका र मायोदेबी गाउँपालिकाको प्रमुख र उप प्रमुखमा कांग्रेसका उम्मेदवारले जितेका छन्।

यस्तै एमालले बाणगंगा नगरपालिको प्रमुख र उपप्रमुख तथा बिजयनगर गाउँपालिका अध्यक्ष उपाध्यक्षमा एमालेले जितेको छ। यस्तै शिवराज नगरपालिकाको उपप्रमुखमा एमालेले जितको छ। जसपा नेपालले कपिलवस्तु नगरपालिको प्रमुख र उपप्रमुखमा जितेको छ। शिवाराज नगरपालिकाको प्रमुखमा राप्रपा, शुद्धोदन गाउँपालिका अध्यक्षमा लोसपा र उप प्रमुखमा माओवादी केन्द्रले जितेको छ।

जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुखसहित ७ जना सदस्य गरी ९ निर्वाचित हुनेछन्। उता कांग्रेस र एमालले समन्वय समितिमा आफनो पकड बनाउन अन्य पार्टीहरुसंग छलफल र बैठकता तीब्रता दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

महुलीको सदस्य तथा अभिभावकसंग वित्तीय साक्षरता कार्यक्रम

महुलीको सदस्य तथा अभिभावकसंग वित्तीय साक्षरता कार्यक्रम

कपिलवस्तुकाे दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना

कपिलवस्तुकाे दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना

यस्तो छ नेपालको जनसांख्यिक चित्र

यस्तो छ नेपालको जनसांख्यिक चित्र

डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीता सुरु

डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीता सुरु

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु

जनगणनाको परिणाम आज

जनगणनाको परिणाम आज

भर्खरै प्रकाशित

महुलीको सदस्य तथा अभिभावकसंग वित्तीय साक्षरता कार्यक्रम

महुलीको सदस्य तथा अभिभावकसंग वित्तीय साक्षरता कार्यक्रम

कपिलवस्तुकाे दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना

कपिलवस्तुकाे दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना

यस्तो छ नेपालको जनसांख्यिक चित्र

यस्तो छ नेपालको जनसांख्यिक चित्र

डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीता सुरु

डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीता सुरु

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि