Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सांसद शाहद्धारा नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

Author Avatar साझा न्यूज 7th June 2022 , 7:35 PM
सांसद शाहद्धारा नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

चन्द्रौटा,२४जेठ
सङ्घीय सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुको शिवराज नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ । कपिलवस्तु क्षेत्र न ३ का सांसद शाहले नागरिकहरूको सहजताको लागि नगरप्रमुख अजय थापालाई एम्बुलेन्स प्रदान गर्नुभएको हो ।
उक्त एम्बुलेन्स भारतीय दूतावासले शाहका बुबा अजय प्रताप शाह र आमा सरोजनी शाह मेमो रियल ट्रस्टको लागि दिएको थियो । शाहले मङ्गलवार शिवराज नगरपालिकाको कार्यालयमा पुगी नगरवासीहरूलाई उपचारको लागि सहजता ल्याउन प्रदान गरेको बताउनुभयो । शिवराज क्षेत्रमा एम्बुलेन्सको खाँचो देखिएकोले नगरप्रमुखको आग्रहमा सहयोग गरेको शाहले बताउनुभयो ।
कतिपय ठाउँमा अझै पनि समयमा उपचार नपाएर मृत्यु भएको सूचनाहरू आइरहने भएकोले एम्बुलेन्सले छिटोछरितो उपचारमा सहयोग गर्ने बताउनुभयो । ‘अन्य ठाउँको तुलनामा शिवराजमा आवश्यकता थियो ’ कहीँ हदमा भएपनिआवश्यकता पुरा भएको छ’ शाहले भन्नुभयो ‘सुविधा सम्पन्न छ यसलाई सही तवर वाट नगरपालिकाले सञ्चालन गर्ने छ, ।’
आफ्नो बुवाआमाको नामको एम्बुलेन्स नगरलाई सहयोग गरेको मेयर अजय थापाले धन्यवाद दिनुभएको छ । नगर बासीहरूको आवश्यकता मध्यनजर गरी सांसद शाह सँग आफूले एम्बुलेन्स सहयोगको लागि आग्रह गरेअनुसार सहयोग पाएको बताउनुभयो । नगर बासीहरूको लागि एम्बुलेन्स सञ्चालन गर्ने भएकोले आवश्यक परेको खण्डमा सम्पर्क गर्न आग्रह गर्नुभयो । जनताको जीवन रक्षामा नगरपालिका गम्भीर रहेको बताउँदै विभिन्न समयमा आउने महामारीको पूर्व तयारी गर्न आवश्यक रहेको जिकिर गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज