Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दाङमा १५ वर्षीया कुमारी आमाद्वारा १६ दिने शिशुको हत्या


दाङमा १५ वर्षीया कुमारी आमाद्वारा १६ दिने शिशुको हत्या

दाङमा १५ वर्षीया कुमारी आमा (किशोरी) ले १६ दिने शिशुको हत्या गरेकी छन् । दाङको राप्ती गाउँपालिका ३ मुसरिया  गाउँकी १५  वर्षीया अञ्जना ( नाम  परिवर्तन) ले अवैध गर्भधारणबाट जन्माएको १६ दिने शिशुको  हत्या  गरेकी हुन् ।

अञ्जनाले बुधबार बिहान सेफ्टी  ट्याङ्कीमा  फालेर  १६  दिने  शिशुको  हत्या  गरेको  दाङका  प्रहरी  प्रमुख एसपी  सुरेश  काफ्लेले जानकारी  दिए ।अवैध गर्भधारणबाट जन्मिएको बच्चा  (बालिका) धेरै रोएको र स्तनपान  गराउँदा  पनि  रुन  नछाडेपछि  आवेशमा आई सेफ्टी  ट्याङ्कीमा लगेर  फालेको  ती  किशोरीले  साविती  बयान  दिएको  एसपी  काफ्लेले  बताए ।

प्रहरीले  सेफ्टी  ट्याङ्कीबाट  शिशुको  शव  बरामद गरेको छ । शिशुको शव अहिले पोष्टमार्टमका  लागि  ल्याएको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेकी किशोरीमाथि अनुसन्धान सुरु गरिएको एसपी  काफ्लेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भ्रष्टाचारविरुद्ध बोल्ने सांसदको मुख थुन्न खोजियो : अर्जुननरसिंह केसी

भ्रष्टाचारविरुद्ध बोल्ने सांसदको मुख थुन्न खोजियो : अर्जुननरसिंह केसी

नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्न प्रक्रिया सुरु

नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्न प्रक्रिया सुरु

अनुशासन (बालकथा)

अनुशासन (बालकथा)

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

भर्खरै प्रकाशित

भ्रष्टाचारविरुद्ध बोल्ने सांसदको मुख थुन्न खोजियो : अर्जुननरसिंह केसी

भ्रष्टाचारविरुद्ध बोल्ने सांसदको मुख थुन्न खोजियो : अर्जुननरसिंह केसी

नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्न प्रक्रिया सुरु

नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्न प्रक्रिया सुरु

अनुशासन (बालकथा)

अनुशासन (बालकथा)

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि