Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पुर्वी नवलपरासीेको ज्योति गुम्बा बौद्ध विहार परिसरमा थम्महल निर्माण कार्य सुरु,

Author Avatar साझा न्यूज 9th June 2022 , 5:48 AM
पुर्वी नवलपरासीेको ज्योति गुम्बा बौद्ध विहार परिसरमा थम्महल निर्माण कार्य सुरु,

आरपी उपाध्याय

पुर्वी नवलपरासीको विनयी त्रिवेणी ७ स्थित ज्योति गुम्बा बौद्ध विहार परिसरमा थम्म हल निर्माण कार्यको एक कार्यक्रम बिच शिल्यान्यास गरिएको छ । ज्योति बौद्ध विहार गुम्बा समितिका अध्यक्ष सिहँ बहादुर थापाको अध्यक्षतामा आयोजित शिलान्यास समारोहमा विनयी त्रिवेणी गाउँ पालिका वडा न.७ का वडा अध्यक्ष उमेश कार्कीले धार्मिक महत्व बोकेको थम्म हल निर्धारित समयमा नै सम्पन्न गर्न आफु प्रतिवद्ध रहने धारणा राख्नुभयो ।

ज्योति बौद्ध विहार गुुम्बामा भगवान बुद्धको प्रतिमामा बुद्ध धार्मिक विधि अनुसार पुजा गरि थम्म हलमा वडा अध्यक्ष कार्कीले शिल्यान्यास गर्नु भएको समितिका सचिव चित्र वहादुरले जानकारी दिनुभएको छ । कुल २५ लाखको लागतमा निर्माण सम्पन्न हुने सो हलमा हाल ३ लाखको रकमबाट निर्माण कार्य सुरु गरिने प्रमुख लाभा सिहँ बहादुर थापाले बताउनु भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा न. ७ अन्तरगत शिवपुर गढिमा रहेको बौद्ध विहार गुम्बामा बौद्ध तथा हिन्दु धमावलम्बीले दैनिक रmपमा पुजापाठ सुत्रपाठ लगाएत कार्य गर्दै आएको गुम्बा समितिका उपाध्यक्ष रmपा थापाले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज