Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अव्यवस्थीत पार्किङलाई व्यवस्थीत गर्न माग गर्दै मेयरलाई ज्ञापन पत्र

Author Avatar साझा न्यूज 9th June 2022 , 8:41 PM
अव्यवस्थीत पार्किङलाई व्यवस्थीत गर्न माग गर्दै मेयरलाई ज्ञापन पत्र

कपिलवस्तु, जेठ २६ । कपिलवस्तु शिवराज नगरपालीका वडा न ५ चन्द्रौटा वजार भएको अव्यवस्थीत पार्किङलाई दिर्घकालीन समाधानको लागी नगरप्रमुख अजय थापा समक्ष ज्ञापन पत्र वुझाईएको छ । चन्द्रौटामा विभिन्न व्यवसायमा आवद्ध युवाहरुको समुहले नगर प्रमुख थापाको कार्यकक्षमा पुगेर पार्किङको समस्या समाधान गर्न माग गरेका छन ।

युवा व्यवसायीहरु विशालकुमार गुप्ता र अमर पौडेल लगाएतको नेतृत्वमा गएको टोलीले वजार क्षेत्रमा व्यपारीहरुको पशल अगाडी जथाभावी पार्किङले व्यवसायमा घाटा पुराएको गुनासो गरेका छन । युवाद्धारा नगरप्रमुख थापालाई वुझाईएको ज्ञापन पत्रमा अव्यवस्थीत रुपमा गरिएको पार्किङले पैदल तथा साईकल यात्रीहरुलाई दुर्घटनाको जोखीम वढाउनुको साथै व्यवसायमा समेत असर गरेको विज्ञप्तीमा भनिएको छ ।

सावारी साधनहरुको उचीत व्यवस्थापन गर्दै स्थायी रुपमा पार्किङको व्यस्थापन गर्न माग गरिएको युवा व्यवसायी विशालकुमार गुप्ताले वताउनुभएको छ । ज्ञापन पत्र वुझदै व्यवसायीहरुको मागको पक्षमा आफुपनी रहेको नगर प्रमुख थापाले आश्वास्त पार्नुभएको छ । उहांले यातायातका विभिन्न निकायसंग आफुले वर्ता गरिरहेको वताउदैं ठांउको पहिचान गरी तत्काल समस्या समाधान गर्ने पनि वताउनुभएको छ । विभिन्न चरणमा वस , अटो रिक्सा र ट्रकको पार्किङ स्थलको व्यवस्थापन गर्नेमा आफुहरुको तयारी समेत रहेको वताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

भर्खरै प्रकाशित

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज