Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

श्रीमानको नक्कली नागरिकता पेश गरी नागरिता बनाउन खोज्ने आमा छोरा पक्राउ

Author Avatar साझा न्यूज 9th June 2022 , 9:21 PM
हातहतियार बुझाउन कपिलबस्तु प्रशासनको निर्देशन

इसाझा न्यूज । समाचारदाता

कपिलवस्तु जेठ २६
आफनो श्रीमानले बनाएको नक्कली नागरिकता पेश गरी छोराको नागरिता बनाउन खोजेको आरोपमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा आमा छोरा पक्राउ परेका छन । आफना श्रीमान रियाजुद्दीन खाले बनाएको नक्कली नागरिता सहीत जिल्ला प्रशासन कार्यालयमा कपिलवस्तुको शुद्धोधन गाउपालिका– ५ की अबराईन मुसलमानले छोरा जाबेद खा मुसलमानको नागरिकताका लागि बिहीवार कागजातहरु पेश गेरेकी थिईन ।
छानबिन र अनुसंधान गर्दा रियाजुद्दीनको नागरिकता नै नक्कली भेटिए पछि अबरईन र जोबदलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए । रियाजुद्दीन खाको नागरिता रुपेन्दहीबाट जारी गरिएको नक्कली नागरिकता प्रमाण पत्रमा देखाइएको छ । रियाजुद्दीनको नागरिकताको बिवरण रुपन्देही प्रशासन कार्यालयसंग माग गर्दा सो नामको कुनै नागरिकता नभेटिएको सहायक प्रजिअ पौडेलले साझा न्यूजलाई बताए ।
‘ हेर्दा नै नक्कली नागरिकता जस्तो देखिएको, रुपन्देहीमा कुनै विबरण समेत नरहेको र लोगो समते नक्कली भेटाएको थियौ ’ पौडेले भने । उता २०६१ सालमा अबराईनले बिवाह गरेको प्रमाण पत्र पेश गरेकी थिईन । तर उनले २०६३ सालमा आफु अबिवाहीत भनेर नागरिकताको प्रमाण लिएको भेटिएको पौडेलले बताए ।
झुठो बिवरण पेश गेर नागरिकता बनाउन खोजको आरोपमा नियन्त्रणमा लिएका आमा छोरालाई नै प्रतिबेदन सहीत जिल्ला प्रहरी कार्यालयमा बुझाइएको पौडेलले बताए । झुठो बिवरण दिई किर्ते नागकिरता बनाउन खोजको दुबैमाथी नागरिता ऐन र नियमाली अनुसार कारबाही प्रकृया चलाईने प्रहरी उपरिक्षक दान बहादुर कार्कीले साझा न्यूजलाई बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज