Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बुटवलको बेलबासमा सम्मानकार्यक्रम सप्पन्न

Author Avatar साझा न्यूज 11th June 2022 , 4:17 PM
बुटवलको बेलबासमा सम्मानकार्यक्रम सप्पन्न

प्रेमनारायण आचार्य
रुपन्देही बुटवलको बेलबासमा जनप्रतिनिधिको सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सितगङ्गा नगरपालिकाका नगर प्रमुख छबिलाल पौडेल ,उपप्रमुख गीता भाट,साबिक सिद्धारा ९ का वडाध्यक्ष भिम के सी,१० का वडा अध्यक्ष केशब बेल्बासे , ११ का अध्यक्ष नवराज भुसाललाई सम्मान गरेको होउक्त कार्यक्रममा वडा नम्बर ६ का ऋषि बहादुर रेस्मी समेत उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा बोल्दै नगर प्रमुखले पौडेलले चालेका हरेक गतिविधिमा नगरपालिकाको साथ र सहयोग रहने बताउनु भयो।उपप्रमुख गिता भाटले छरिएर बसेका व्यक्तिहरु बिच यसरी सङ्गठित हुनु मानव हितका निम्ति उत्तम कार्य भएको बताउनु भयो।
कार्यक्रममा बोल्दै समाजका सल्लाहकार माधव प्रसाद पौडेलले सेवा समाजको उद्देश्य माथी प्रकाश पार्नु भयो।
कार्यक्रम समाजका अध्यक्ष बिष्णु बेल्बासे को अध्यक्षता गणेश पोख्रेलको सन्चालनमा सप्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

सरकारले गर्‍यो १७ जना सहसचिवको सरुवा

सरकारले गर्‍यो १७ जना सहसचिवको सरुवा

भर्खरै प्रकाशित

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज