साझा न्यूज । बुटवल
गैर सरकारी संस्था महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिबेशन बुटवलमा सम्पन्न भएको छ । अधिबेशनबाट गैसस महासंघ लुम्बिनी प्रदेशको अधयक्षमा शुशिला बेल्बासे निर्विरोध निर्वाचित हुनु भएको हो । बेल्वासेको अध्यक्षतामा ११ सदस्यिय प्रदेश समिति गठन भएको छ ।
















































