Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकाले आर्थिक बर्ष २०७९, ८० का लागी निति तथा कार्यक्रम र बजेट सम्बन्धी अन्र्तकृया गर्यो,

Author Avatar साझा न्यूज 11th June 2022 , 8:29 PM
पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकाले आर्थिक बर्ष २०७९, ८० का लागी निति तथा कार्यक्रम र बजेट सम्बन्धी अन्र्तकृया गर्यो,

आरपी उपाध्याय

पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकाले आर्थिक बर्ष २०७९, ८० का लागी निति तथा कार्यक्रम र बजेट सम्बन्धी अन्र्तकृया तथा सुझाव सकंलन कार्यक्रम बेलाटारमिा सम्पन्न गरेको छ । प्रतापपुर गाउपालिकाकी उपाध्इष मान कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले प्राप्त सल्लाह र सुझावलाई निति तथा कार्यक्रममा समावेश गरिने धारणा राख्दै गाउपालिकालाई बेथितिको संस्कार बाट मुक्त गराई नागरिक केन्द्रित कार्य गरिने बताउनुभयो ।

अन्र्तकृया कार्यक्रममा ईलाका प्रशासन कार्यालय सेमरीलाई ब्यस्थित गरिनुपर्ने, पालिका भित्रका सामुदायिक विद्यालयलाई नतिजामुखी बनाउनुपर्ने, शुसासन र नागरिक सम्मान कार्यक्रम ल्याई नतिजामुखी बनाउनुपर्ने कुरामाथि जोड दिइएको थियो । प्रतापपुर गाउपालिक अन्र्तगतका संघ सस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, निर्वाचित जनप्रतिनिधिहरुको कार्यक्रममा उपस्थिती रहेको थियो । सो अवसरमा जननिर्वाचित प्रतिनिधिहरु दलिय भावनाबाट मुक्त भएर प्रतापपुर गाउपालिका लाई आगामी ५ बर्ष भित्र नमुना बनाउन सबै पक्ष एक भएर लाग्नुपर्ने सुझाव पनि दिइएको थियो । प्रतापपुर गाउपालिकाको कार्यपालिका सदस्य जयकिशुन चौधरीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रतापपुर गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी घिमिरेले गर्नुभएको थियो

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

भर्खरै प्रकाशित

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज