Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पाठ्यक्रम प्रबोधिकरण जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम शिव मावी नवलपरासी पु्र्वको कावासोतीमा सम्पन्न,

Author Avatar साझा न्यूज 12th June 2022 , 8:50 PM
पाठ्यक्रम प्रबोधिकरण जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम शिव मावी नवलपरासी पु्र्वको कावासोतीमा सम्पन्न,

आरपी उपाध्याय

शिक्षा विकास तथा समन्वय ईकाई पुर्वी नवलपरासीको आयोजनामा पाठ्यक्रम प्रबोधिकरण जिल्ला स्तरिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शिव मावी कावासोतीमा सम्पन्न भएको छ । नया शैक्षिक सत्र प्रारम्भ भएलगत्तै जिल्ला अन्र्तगतका कक्षा ४, ७ र ९ का पाठ्यक्रम प्रबोधिकरण कार्यक्रममा ३२ जना शिक्षकहरुलाई प्रशिक्षण दिइएको शिक्षा विकास समन्वय ईकाइका प्राविधिक तिलक खड्काले जानकारी दिनुभएको छ ।

शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख कृष्ण चन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ईकाई प्रमुख पोखरेलले अबको शिक्षा नतिजामुखी हुनुपर्ने धारणा राख्दै कक्षा कोठा भित्रको ज्ञान शिक्षकमा बढी हुने भएकोले शिक्षक प्रशिक्षण कार्यक्रममा शिक्षकको सहभागिता फलदायी हुने धारणा राख्नुभयो । कार्यक्रममा एक पालिका बाट ४ जना शिक्षकका दरले ८ वटा पालिकाबाट ३२ जना शिक्षक छनौट गरिएको ईकाई कार्यालय कावासोतीले जानकारी दिएको छ । प्रबोधिकरण प्रशिक्षण कार्यक्रम जिल्ला भरिनै चरणबद्ध रुपमा सन्चालन गर्ने पनि बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

भर्खरै प्रकाशित

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज