Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

साढे ५ करोड बढी लागतको कन्चनीया सिंचाई योजनाको निर्माण

Author Avatar साझा न्यूज 15th June 2022 , 8:19 PM
साढे ५ करोड बढी लागतको कन्चनीया सिंचाई योजनाको निर्माण

कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर ६ भलवारीस्थित साढे ५ करोड बढी लागतको कन्चनीया सिंचाई योजनाको निर्माण सम्पन्न भएको छ।

कन्चनीया नदीबाट पानी लिफ्ट गरी ढाई सय हेक्टर क्षेत्रफलमा सिचाई गर्ने गरी १ दशमलव ६० किमि लोमो नहर बनाई योजनाको निर्माण गरिएको हो। क्षेत्र नम्बर ३ का सांसद अभिषेक प्रताप शाह, महाराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलाम र उप मेयर रिता कुमारी कुर्मीले रिबन काटेर सयुक्तरुपमा योजनाको उदघाटन गरे।

सो अवसरमा सांसद शाहले जिल्ला कै गौरवको आयोजनाकारुपा रहेको कन्चनीया सिचाई योजनाले महराजगंज र कृष्णनगर नगरपालिकाका दर्जनौ गाउका कृषकहरु यसले लाभान्वित हुने बताए। उनले सिंचाईको सुबिधा भए पछि कृषकहरुलाई धान, गहुँ, तेलहन, तरकारी लगायतका खेती गर्न सजिलो  हुने बताए। ‘ यो सिंचाई योजनाले हजौरो कृषकहरु लावांति हुनेछन्’ उनले भने।

सो अवसरमा उनले कृषकहरुलाई सरकारले मल, बिउबिजन लागतयका सुबिधा तत्कालै उपलबध गराउनु पर्ने बताए। सो अवसरमा मेयर कलामले सिंचाईको अभावले गर्दा कृषकहरुलाई खेतीपाती निकै अप्ठेरो परेको बेला कन्चनीया सिंचाई योजनाले धेरै राहत मिलेको बताए। उनले नगरकै सबै भन्दा ठूलो सिंचाई योजनाले यस भेगका हजारौ कृषकहरु लावांवित हुने उनले बताए। यो सिंचाई योजनाले यस क्षेत्रकै कृषि उपजकोो उत्पादनमा बृद्धि हुने उनले बताए।

कार्यक्रमका वडाध्यक्ष राम सिंहले वर्षौदेखिको यस क्षेत्रका जनताहरुको सपना अहिले पूरा भएको बताए। उनले यो सिचाई योजनाले कृषकहरुलाई धरै राहत मिलेको बताए। सिंचाई तथा जलश्रोत बिकास डिभिजन कार्यालयका प्रमुख पुरुषोत्तम उपाध्ययाले निर्माण भएको योजनाले यस भेगका कृषकालाई धेरै फाइदा पुग्ने बताए। उनले यो आयोजनाको संरक्षण गर्न स्थानीयबासी र पालिकालाई उनले आग्रह गरे।

अर्घाखाँची इन्जीनिययर्स एन्ड बिल्डल्डर्स कम्पानी प्रालि अर्घाखाँचीले आरसिसि बेयर प्रबिधिबाट डाईभर्जन निर्माण गरेको हो। समायोजन रकम बाहेक ५ करोड ८२ लाख ७९ हजारमा योजनाको निर्माण गरिएको हो। बेयर विथ अन्डर स्लुईस,गाईड बन्ड, गेबियन प्रोटेक्सन, पक्की नहर अन्तरर्गत गत मुल र शाखा नहर, आरसिसि कल्भर्ड ३ र डिब्ट्रीब्युसन गेट ३ वटा निर्माण गरिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज