Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आठौं अन्तर्राष्ट्रिय योग दिवस: महिलाहरूकै अगुवाइमा वैदिक यज्ञ योग

Author Avatar साझा न्यूज 21st June 2022 , 11:28 AM
आठौं अन्तर्राष्ट्रिय योग दिवस: महिलाहरूकै अगुवाइमा वैदिक यज्ञ योग

आठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा कपिलवस्तुको तौलिहवास्थित राधाकृष्ण मन्दिरमा महिलाहरुको अगुवाइमा मंगलबार बिहान वैदिक यज्ञ योग (हवन ) सम्पन्न गरिएको छ । एक दर्जन महिलाहरुले राधा कृष्णमा यज्ञ कुन्ड बनाई वैदिक विधि अनुसार हवन गरेका हुन्।

विदुषी पार्वती शर्माको अगुवाइमा हवन गरिएको हो। हवनमा गायत्री गुप्ता, सरस्वती पौडेल सरिता निसाद माया पाण्डेय, नर्मदा ज्ञवाली, मधु आचार्य, कल्पना रेग्मीलगायतका महिलाहरु यज्ञमा कर्ताहरुमा सहभागी थिए। यज्ञ बिहान एक घन्टासम्म चलेको थियो।

महिलाहरु कै अगुवाइमा जिल्ला मै पहिलोपटक यज्ञ गरिएको विदुषी पार्वती शर्माले बताइन्। ‘यज्ञ महिलाहरुले पनि गर्न सक्छन् यो हामीले गरे देखाएका छौ,’ उनले भनिन्। महिला अधिकारका कुरा उठिरहेको बेला यसरी महिला कै अगुवाइ गरिएको यो यज्ञले समाज राम्रो सन्देश जाने उनले बताइन्। ‘महिलाहरुलाई अवसर दिइए हामीले पुरुष सरह काम गर्न सक्छौ,’ उनले भनिन्।

पत्रकार महासंघ कपिलवस्तुका पूर्व अध्यक्ष तथा योग प्रशिक्षक नारायण पौडेलले महिलाहरु कर्ता भई गरिएको यो यज्ञ आफैमा प्रशंसनी कार्य रहेको बताए। उनले यो कार्यले महिलाहरुको हौसाल बढ्ने र उनीहरुलाई प्रेरणा मिल्ने बताए। कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र र पताञ्जली योग समिति तौलिहवाको संयुक्त आयोजनामा महिलाहरुको अगुवाइमा वैदिक यज्ञ, योग शिविर र स्वास्थ्य परीक्षण सम्पन्न गरिएको हो।

योग शिविरमा महिला र पुरुष गरी ४० बढीको सहभागिता थियो। शिविरमा एक घन्टासम्म योग प्रशिक्षक पौडेलले योग अभ्यास गराएका थिए। यस्तै शिविरमा ४० बढीको सुगर र प्रेसरको जाँच गरिएको थियो। स्वास्थ्य केन्द्रका चिकित्सक आषिश चौधरी, बरिष्ठ कबिराज निरीक्षक हरिालाल पाध्या, ल्याब टेक्निसियन रिता श्रेष्ठ अन्जु श्रीवास्तव, केदार खनाल लगायतको टोलीले स्वास्थ्य जाँच गरेका थिए।

दिवसका अवसरमा प्रसाद समेत वितरण गरिएको थियो। दिवस कै अवसरमा सोमबार प्रहरीहरुको सहभागितामा योग शिविर समेत सम्पन्न गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

भर्खरै प्रकाशित

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज