Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सुस्ता गाउँपालिकाको ११ औँ गाउँसभा तथा आर्थिक वर्ष २०७९, ८० को निति तथा कार्यक्रम  सर्वजानिक,

Author Avatar साझा न्यूज 25th June 2022 , 9:14 AM
सुस्ता गाउँपालिकाको ११ औँ गाउँसभा तथा आर्थिक वर्ष २०७९, ८० को निति तथा कार्यक्रम  सर्वजानिक,

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको ११ औँ गाउँसभा तथा आर्थिक वर्ष २०७९, ८० को निति तथा कार्यक्रम  गाउँपालिकाको सभाहल कुडियामा सर्वजानिक भएको छ । सुस्ता गाउँपालिकाको अध्यक्ष टेकनारायण उपाध्यायको अध्यक्षतामा गाउँ सभा तथा निति कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा अध्यक्ष उपाध्यायले समुद्ध सुस्ता गाउँपालिका, खुसि सुस्ता बासी हाम्रो प्रतिबद्धता भन्ने मुल नारालाई सार्थक बनाउन रोजगारी सिर्जना गर्न र गरिबि न्युनिकरण गरी कुषि उत्पादन बृद्धि गर्न निति तथा कार्यक्रमको मुल मर्म रहेको बताउँदै नमुना ब्यवसायिक खेतिको रmपमा एक गाउँ एक उत्पादन कार्यको थालनि गर्ने बताउनु भयो । उहाँले आगामि आर्थिक वर्षका छोरि सुनौलो भविष्य योजनालाई प्रभावकारी रुपमा ल्याइने पनि जानकारी दिनुभयो । सुस्ता गाउपालिका अध्यक्ष उपाध्यायले शिक्षा स्वास्थ्य, कृषि, र खानेपानि जनता संग प्रत्यक्ष सरोकार राख्ने पुर्वधार भएकाले यसलाई प्रभावकारी रmपमा लागु गरिने बताउदै वडा कार्य समिति र सामुदायको सहभागितामा सार्वजनिक जमिन सरंक्षण गरिने तथा गाउपालिकाको काम कार्यवाहि र निर्णयको नियमित प्रकाशन गरि नागरिकको सुचनाको हक सुनिस्चित गर्ने निति लिइनुका साथै गाउँपालिका लाई बेरुजु भष्टचार शुन्य सहनशलिताको निरन्तरता दिइने पनि निति तथा कार्यक्रमको लक्ष्य रहेको जानकारी गराउनु भयो । कार्यक्रममा प्रमुख पशासकिय अधिकुत बुद्ध प्रकाश पौडेलले आर्थिक सर्वेक्षण बारे जानकारी गराउनु भएको थियो । निति तथा कायक्रममा सुस्ता गाउँपालिका अन्र्तगतका वडा अध्यक्ष वडा सदस्य लगाएत राष्ट्र सेवक कर्मचारिको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

भर्खरै प्रकाशित

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज