Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

खाद्य स्वच्छताको आधारमा होटल तथा रेष्टुरेण्टलाई वर्गिकरण

Author Avatar साझा न्यूज 1st July 2022 , 6:46 PM
खाद्य स्वच्छताको आधारमा होटल तथा रेष्टुरेण्टलाई वर्गिकरण

कपिलबस्तु, असार १७ गते । कपिलबस्तुमा सञ्चालित होटल तथा रेष्टुरेण्टहरुलाई खाद्य स्वच्छताको आधारमा वर्गिकरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलबस्तुले बुद्धभुमि, बाणगंगा र कपिलबस्तु नगरपालिका भित्र रहेका होटल रेष्टुरेण्टहरुको खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेण्ट स्तरीकरण गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रणद्वारा गरिएको अनुगमनको क्रममा होटल मायाज इन्टरनेशनल प्रालिले उत्तम श्रेणीको स्टीकर प्राप्त गर्न सफाल भएको र यसले गर्दा मैले ठिक ठाँउमा लगानी गरेको होटल सञ्चालक हरि शर्माले बताउनुभयो ।
होटल तथा रेष्टुरेण्टहरुलाई गरिएको वर्गिकरणमा सन्तोषजनक श्रेणिको स्टीकर प्राप्त गरेको र आउने दिनमा अति उत्तम श्रेणिको स्टीकर प्राप्त गर्न होटलमा भएको कमी कमजोरीलाई सुधार गरी लैजाने प्रेम सागर होटलका सञ्चालनक सिम कुमार श्रेष्ठले बताउनुभयो ।
कपिलबस्तुले बुद्धभुमि, बाणगंगा र कपिलबस्तु नगरपालिका भित्र रहेका दुई दर्जन होटल रेष्टुरेण्टहरुको अनुगमन गरी खाद्य स्वच्छताको आधार होटल स्तरीकरण निर्देशिका २०७४ बमोजिम लोगो वितरण गरिएको डिभिजन कार्यालयका प्रमुख शिव शंकर मिश्राले बताउनुभयो । निर्देशिकामा भएका ५० वटा मापदण्डलाई मध्यनजर गर्दे होटल तथा रेष्टुरेण्टको स्तरीकरण गरिएको उहाँले बताउनुभयो । जसमा १५ वटा होटल तथा रेष्टुरेण्टहरुले स्तरिकरणको आधारमा लोगो लिन सफल भएको जसमध्ये ८ वटा सन्तोषजनक, ४ वटा उत्तम र ३ वटाले सामान्य लोगो प्राप्त गरेको प्रमुख मिश्राले बताउनुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, कपिलबस्तुले कार्यक्षेत्रका होटेल रेष्टुरेन्टहरुको स्तरीकरण तथा नविकरण, खाद्य उद्योग, बजार अनुगमन समेत गर्दै आएको छ । स्तरिकरण कार्यक्रमबाट उपभोक्ताले स्वस्थ खाद्य पदार्थ उपभोग गर्ने सुनिश्चितता प्राप्त गर्दछन भने होटेल व्यवसायीले समेत खाद्य स्वच्छता रहेको प्रमाण देखाउन सक्छन ।
सो आवसरमा जिल्ला प्रशासन कार्यालयका नासु सिता बन्जाडे, वरिष्ठ प्रहरी नायब निरिक्षक लिला बहादुर कुवंर, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज