Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सगरमाथा सामुदायिक सिकाई केन्द्रकाे अध्यक्षमा उपाध्याय

Author Avatar साझा न्यूज 2nd July 2022 , 5:26 PM
सगरमाथा सामुदायिक सिकाई केन्द्रकाे अध्यक्षमा उपाध्याय

कपिलवस्तु – सगरमाथा सामुदायिक सिकाई केन्द्र चन्द्रौटाको अध्यक्षमा मणिराम उपाध्याय सर्वसहमति रुपमा चयन हुभएको छ । शिवराज नगरपालिका ५ दुर्गा मन्दिरमा आज भएको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनबाट उपाध्यायको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । सिकाइ केन्द्रको उपाध्यक्षमा शुभावती केवट, सचीव प्रेमकला पौडेल, सहसचिव कविता आचार्य, कोषाध्यक्ष बबिता थरुनी र सदस्यहरुमा खिमकला घिमिरे, बालकुमारी घिमिरे, विमला न्यौपाने र तौलेश्वरप्रसाद चौधरी सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसिले सिकाई केन्द्र सिकाईको थलो बनेकोे बताउदै आगामि दिनमा पनि समाज रुपान्तरण र शिक्षाको क्षेत्रमा नयाँ आयामहरुलाई उजागर गर्दै जान आग्रह गर्नुभयो । सिकाई केन्दले आगामि दिनमा संचाल गर्ने पुस्तकालयबाट ज्ञान आर्जन, युवा पिढिलाई कुलतमा लाग्नबाट जोगान र अध्यनसिल बनाउनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै शिवराज नगरपालिका नगर उप प्रमुख शिवकुमारी थारुले शिवराज नगरको स्रोत केन्द्रको भवन निमार्णको चरणमा रहेको र त्यसको निमार्ण पश्चात त्यहाँ पुस्कालय राखिने र पढ्न इच्छुक व्यक्तिले त्यसबाट चाहेको पुस्तक अध्यान गर्न सक्ने बताउनुभयो । सिकाई केन्द्रले गरेका कामहरु परर्दशि रुपमा देखाएको बताउदै आगामि नेतृत्वले यो सस्थालाई अझ शसक्त बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्थालाई योगदान गर्ने विभिन्न व्यक्तिहरूलाई कदर पत्रद्वारा सम्मान गरीएको थियो । कार्यक्रममा व्यापार सघं केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष महादेव पोखरेल, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तु जिल्ला सभापति विष्णु प्रसाद खतिवडा लगायतले सफल कार्यकालको सुभकामना दिनुभयो । त्यस्तै कार्यक्रमका अध्यक्ष विष्णुप्रसाद अधिकारेले सगरमाथा सामुदायिक सिकाइ केन्द्र छिट्टै आफ्नै भवनको व्यवस्था गर्ने अवस्थामा पुगेकाले कार्यकाल भर सहयोग गर्नुभएका सबै लाई धन्यवाद व्यक्त गर्नुभयो ।

निर्वाचित भएको प्रमाणपत्र ग्रहण पछि बोल्दै नवनिर्वाचित अध्यक्ष मणिराम उपाध्यायले संस्थाको हित र विकासका लागि बिगतमा समेतयोगदान गरेर अनुभव बटुलेका लाई साथमा लिएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

भर्खरै प्रकाशित

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज