Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपाल र भारतका उच्चटोलिद्वारा नारायणी नदि किनारमा निर्माण भइरहेको संरचनाको निरिक्षण


आरपी उपाध्याय

नेपाल र भारतका उच्चटोलीले नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) स्थित नारायणी नदि किनारमा निर्माण भइरहेको बांध संरचनाको निरिक्षण गरिएको छ ।पश्चिम नवलपरासीको नारायणी नदी आसपासमा भारतको सहयोगमा निर्माणाधिन अवस्थामा रहेको विभिन्न बांध लगायतका सरंचनाहरुलाई भारत उत्तरप्रदेशका मन्त्रि सहित भारतिय सिचाई अधिकारीहरु सम्मिलित दुवै देशका सम्वन्धी टोलीले निरिक्षण गरीएको हो ।
भारत उत्तर प्रदेशका सिचाई मन्त्री स्वतन्त्रदेव समेतको टोलीले नदीको किनारमा भारतिय पक्षबाट निर्माण गरिएको र निर्माण कार्य भइरहेको सरंचनाहरु सिचाई मन्त्री देवले सुस्ता गाउपालिका वडा नम्बर ३, ४ र ५ मा निर्माण भइरहेको स्पर र कटरको निरिक्षण गर्दै आफ्नो मातहतका प्राविधिकहरुलाई निर्माण कार्य गुणस्तर युक्त बनाउन निर्देशन दिनुभएको छ ।
सो अवसरमा गण्डक नदी संघर्ष समिति पश्चिम नवलपरासीका जिल्ला अध्यक्ष दुधनाथ गुप्ताले विग्याप बाधको उचाई बढाउनुपर्ने र नदीको विच भागमा बालुवा पुरिन गई नदीको पानी विग्याप तर्फ बढ्ने क्रमलाई तत्काल रोकिनुपर्ने भन्दै सिचाई मन्त्रिको ध्यानाकर्षण गराउनुभएको थियो ।


नारायणी नदीको पश्चिमी र उत्तरी किनारलाई अझ बलियो सरंचना बनाएर नदीको कटान नियन्त्रण कार्यको लागी नेपाली बाढी पिडितहरुले नेपाल र भारतिय सिचाई अधिकारीहरुको ध्यानाकर्षण कार्य यस पुर्व देखी गराउदै आएका छन ।
सिचाई मन्त्री देवले नदी नियन्त्रण कार्यको प्रगति निरिक्षण गर्दा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, भारत उत्तरप्रदेश महाराजगन्जका डिएम सत्येन्द्र कुमार, पश्चिमाञ्चल सिंचाई कार्यालय, डिभिजन कार्यालय, डिभिजन ईन्जीनियर रण रणधिर कुमार, लाइजन अधिकृत अमित कुमार खड्का, सुस्ता गाउपालिकाका अध्यक्ष टेक नारायण उपाध्याय, प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेश चन्द्र यादव लगाएत सिचाई अधिकारीहरुको उपस्थिती रहेको थियो । यस यगाबै टोलीले उत्तर प्रदेशका सिचाइ मन्त्री देव लले पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ अन्तर्गत रहेको बाध र नदिको अवस्थाबारे पनि आफ्ना मातहतका प्राविधिकबाट जानकारी लिएका थिए ।
तस्विर ः
नेपाल र भारतका उच्चटोलीद्धारा नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) स्थित नारायणी नदि किनारमा निर्माण भइरहेको बांध संरचनाको निरिक्षण गरिदै ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

बालविवाहविरुद्ध धामीझाँक्री

बालविवाहविरुद्ध धामीझाँक्री

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

गरगहना सफा गर्ने भन्दै ठगी गर्ने तीन जना पक्राउ

गरगहना सफा गर्ने भन्दै ठगी गर्ने तीन जना पक्राउ

भर्खरै प्रकाशित

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

बालविवाहविरुद्ध धामीझाँक्री

बालविवाहविरुद्ध धामीझाँक्री

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि