Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अनोमा घाटमा बुद्ध स्थित धर्म सम्बन्धि पुजा पाठ एबंम् मैत्रि सुत्र बाचन कार्यक्रम

Author Avatar साझा न्यूज 14th July 2022 , 7:11 AM
अनोमा घाटमा बुद्ध स्थित धर्म सम्बन्धि पुजा पाठ एवम्र मैत्रि सुत्र बाचन कार्यक्रम

आरपी उपाध्याय
गुरु पुर्णिमाको अवसरमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका आयोजना तथा सर्वधर्म शान्ति काठमाण्डैको समयोजनामा पश्चिम नवलपरासीको ठाढिघाट स्थित अनोमा घाटमा बुद्ध स्थित धर्म सम्बन्धि पुजा पाठ एवंम् मैत्रि सुत्र बाचन कार्यक्रम सम्पन्न भएको छ । सिद्धार्थ गौतमले सुस्ता ५ ठाढि घाटमा आएर राजषि पद र पहिरन त्याग गरि ज्ञानपाप्तिको खोजिको दिनको सम्झना स्वरmपमा गरिएको कार्यक्रममा विभिन्न स्थानबाट आएका आठ ब्यक्तिको शिर मुन्डन गरि बुद्ध शिक्षा प्रदान गरिएको थियो । प्रतापुर स्थिति झुलानि पुरमा रहेको बैद्ध बिहार प्रशिसक पुज्य भन्ने क्रिति अस्बीरले मुण्डन गरेका ब्यक्तिहरmलाई मुण्डन र माला बारे जानकारी गराउनु भएको थियो ।

सुस्ता गाउँपालिकाको अध्यक्ष टेकनारायण उपाध्ययको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा बोल्दै अध्यक्ष उपाध्ययले बुद्ध शिक्षाको माध्यमबाट अन्धकारलाई हटाएर उज्यालो बाटोमा हिड्रने पे्ररणा दिएको बताउदै सुस्ता ५ मा रहेको अनोना घाटलाई बुहत डि . पि .आर .तयार पारी धार्मिक र पर्यटकिय क्षेत्र को रmपमा विकास गरि देश विदेशका पर्यटकको केन्द्र बिन्दु बनाइने धारणा राख्नुभयो । स्व अवसरमा पिस क्लबका महासचिब बेचु गौडले बुद्धको जिवनिमाथि प्रकाश पार्दै अनुमा घाटलाइ १० बुदे गरु योजना गाउँपालिका प्रदेश र संघिय सरकारले ध्यान आर्कषण गरि अन्तराष्टिय स्तरको धार्मिक प्रयटकिय सेवाको रmपमा विकास गर्न सकिने विचार ब्यक्त गर्नुभयो । कार्यक्रममा विपश्यनाका प्रशिक्ष रामप्रसाद पाण्डेले बुद्ध शिक्षाको ज्ञान र बिपथ्यना बारे जानकारी गराउनु भएको थियो । सो अवसरमा सर्वधम शान्ति समाज काठमाण्डैका सचिव असोक मान्नधरले आफनो संस्थाको तर्फबाट अनुमा घाटमा आएका भक्तजनहरmलाई भोजन प्रसाद गराउनु भएको र आउदो समयमा अनुमा धारको विकास कार्यमा आफु र संस्था पुर्ण प्रतिबद्ध रहने बताउनु भयो । कार्यक्रममा सुस्ता गाउँपालिका प्रमुख प्रशासकिय अधिकुत बुद्रप्रकाश पौडेल जननिर्वाचित जनप्रतिनिधि भक्तजन र सर्वसार्धरणाको उल्लेखनिय उपस्थिति रहेको थियो । कायक्रममा ज्योति बिहार गुम्बका अध्यक्ष सिंह बहादुर थापाको नेत्तुवमा आएको बाया र बौद्ध भिसुहरmको पनि उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

जवाफ दिन रोष्ट्रममा प्रधानमन्त्री, विपक्षीले गरे नियमापत्ति

जवाफ दिन रोष्ट्रममा प्रधानमन्त्री, विपक्षीले गरे नियमापत्ति

बुद्ध परिपथ क्षेत्रको समग्र विकासका लागि GLAD परियोजना सम्झौता

बुद्ध परिपथ क्षेत्रको समग्र विकासका लागि GLAD परियोजना सम्झौता

भर्खरै प्रकाशित

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज