Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाघ हेर्न बर्दिया निकुञ्जमा पर्यटकको घुइँचो


बाघ हेर्न बर्दिया निकुञ्जमा पर्यटकको घुइँचो

अहिले बाघ देखिने याम भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यो याममा निकुञ्ज सफारी गर्दा बाघ देखिने सम्भावना बढी हुन्छ । बाघ हेर्ने उद्देश्यले नै पर्यटकले जङ्गल सफारी गर्छन् ।

मङ्गलबार बर्दिया राष्ट्रिय निकुञ्ज सफारी गरेर फर्केका जर्मनी र इजरायलबाट आएका पर्यटक निकुञ्जको द्वारमा निकै खुसी देखिन्थे । पाहुनाले निकुञ्ज सफारीका क्रममा बाघ देखेर फर्केका कारण बढी खुसी देखिएको नेचर गाइड अनुराम चौधरीले बताए । “यो याममा पर्यटकको इच्छा पूरा हुन्छ”, उनले भने, “पर्यटकले सफारी गर्दा मुख्य उद्देश्य बाघ हेर्ने हुन्छ, जुन इच्छा अधिकांश पर्यटकको पूरा हुन्छ ।

”बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बर्दिया राष्ट्रिय निकुञ्ज परेको छ । निकुञ्जको ‘कोर एरिया’मा सफारी तथा ‘जङ्गल वाक’ गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । “चालु आर्थिक वर्षको हालसम्म १० हजार बढी पर्यटकले निकुञ्ज घुमिसकेका छन्”, उनले भने ।

आन्तरिक पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म मात्र १० हजारभन्दा बढी पर्यटक निकुञ्ज घुमेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भारतको सहयोगमा विद्यालय भवन निर्माण

भारतको सहयोगमा विद्यालय भवन निर्माण

कात्तिक शुक्ल पुर्णिमा पर्वको अवसरमा आज विदा

कात्तिक शुक्ल पुर्णिमा पर्वको अवसरमा आज विदा

दोस्रो टी-२० खेलमा पनि भारत विजयी, अस्ट्रेलिया ४४ रनले पराजित

दोस्रो टी-२० खेलमा पनि भारत विजयी, अस्ट्रेलिया ४४ रनले पराजित

बुद्धभुमि महोत्सवमा स्थानीय हस्तकलाका सामाग्रीलाई निःशुल्क स्टल

बुद्धभुमि महोत्सवमा स्थानीय हस्तकलाका सामाग्रीलाई निःशुल्क स्टल

युवा समृद्धि अभियान अभिमुखीकरण

युवा समृद्धि अभियान अभिमुखीकरण

तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदा सूचीमा सूचीकृत गरिने ः मन्त्री किराती

तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदा सूचीमा सूचीकृत गरिने ः मन्त्री किराती

भर्खरै प्रकाशित

प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्री काठमाडौँमा

प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्री काठमाडौँमा

भारतको सहयोगमा विद्यालय भवन निर्माण

भारतको सहयोगमा विद्यालय भवन निर्माण

कात्तिक शुक्ल पुर्णिमा पर्वको अवसरमा आज विदा

कात्तिक शुक्ल पुर्णिमा पर्वको अवसरमा आज विदा

दोस्रो टी-२० खेलमा पनि भारत विजयी, अस्ट्रेलिया ४४ रनले पराजित

दोस्रो टी-२० खेलमा पनि भारत विजयी, अस्ट्रेलिया ४४ रनले पराजित

बुद्धभुमि महोत्सवमा स्थानीय हस्तकलाका सामाग्रीलाई निःशुल्क स्टल

बुद्धभुमि महोत्सवमा स्थानीय हस्तकलाका सामाग्रीलाई निःशुल्क स्टल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज