Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुको यशोधरा गाउपालिकाको आगमी आर्थिक बर्षको बजेट, निति तथा कार्यक्रम पारित

Author Avatar साझा न्यूज 17th July 2022 , 8:29 PM
कपिलवस्तुको यशोधरा गाउपालिकाको आगमी आर्थिक बर्षको बजेट, निति तथा कार्यक्रम पारित

कपिलवस्तुको यशोधरा गाउपालिकाको आगामी आर्थिक बर्ष २०७९÷७० कोे बजेट ६१ करोड ७८ लाख बजेट अनुमानित बजेट पेश गरिएको छ। गाउपालिकाको दशै गाउ सभाको दोश्रो बैठकमा बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा सो पेश गरिएको हो। उप मेयर गुन्जादेबी मौर्यको आदेशानुसार प्रमुख प्रशासकीय अधिकृत तेज बहादुर सिंहले सभामा बजेट र कार्यक्रम प्रस्तुत गर्नु भएको थियो। बजेटमा गुणस्तरीय शिक्षा, स्वास्थ्य पुर्वाधार विकास कृषि क्षेत्रको आधुनिकरण, डिजीटल सेवामा समुदायको पहुच गुणस्तरीय सार्वजनिक सेवामा जोड दिइएको छ।

आगामी आर्थिक बर्ष गाउपालिकामा क्याम्पस संचालनकालागि डिपिएआर निर्माण गर्न १५ लाख, गाउपालिकामा एउटा स्मार्ट बिद्यालय बनाउन ८० लाख, मर्यादपुरमा पार्किङ स्थल बनाउन ३० लाख, मर्यादपुर बजारमा सार्वजनिक शौचालय बनाउन १० लाख भाषा तथा सांस्कृतिक प्रबद्र्धनमा २५ लाख आधारभुत अस्पताल संचालनकालागि १ करोड १२ बजेट बिनियोजन गरिएको छ।

सो अवसरमा सांसद बृजेश कुमार गुप्ताले बृक्षारोपण, पानसमा दीप प्रज्जवलन पछि ब्यानर पढेर कार्यक्रमको उदघाटन गरेका थि। सो अवसरमा उहाले बजेटको ठीकढंगले कार्यान्वयन हुुन पर्नेमा जोड दिनु भयो। उहाँले पछि परेको गाउपालिकाको विकासमा बजेट तथा कार्यक्रम केन्द्रित गरिनु पर्ने बताउनु भयो।

सो अवसरमा ल्म्बिनी प्रदेश सदस्य धरम बहादुर लाल श्रीवस्तवले बजेट तथा कार्यक्रम जनमुखी भएको बताउनु भयो। उनले यसको कार्यान्वयमा सबैले चासो दिनु पर्ने बताउनु भयो। सो अवसरमा गाउपालिका गाउपालिका प्रमुख शिवदयाल तिवारीले बजेट तथा कार्यक्रम गाउपालिकाको विकासमा केन्द्रित रहने बताउनु भयो। उहाँले गाउपालिको विकासमा सबैले सहयोग गर्नु पर्ने बताउनु भयो। सभाले बजेतथा तथा आर्थिक तथा बिनियोजन बिधेयक पास गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

भर्खरै प्रकाशित

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज