Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपाली काङ्ग्रेस नवलपुरको विस्तारित बैठक सम्पन्न


नेपाली काङ्ग्रेस नवलपुरको विस्तारित बैठक सम्पन्न

नेपाली काङ्ग्रेस नवलपुरको विस्तारित बैठक बि.पि. भवन कावासोतिमा सम्पन्न भएको छ। नेपाली काङ्ग्रेस नवलपुर जिल्ला कार्य समितिका सभापति एवम् संबिधान सभा सदस्य महेन्द्र ध्वज जिसिको अध्यक्षतामा बैठक सम्पन्न भएको हो। विस्तारित बैठकमा सभापती जिसिले वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा अनुशासनहिन काम गरेर पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने नेता , कार्यकर्तालाई कारवाहिको निमित्त वडा कार्य समितिलाई पत्रचार गरिएको जानकारी दिदै पार्टी संगठनलाइ बलियो बनाउन सबैमा आग्रह गर्नुभएको थियो।

जिल्ला समितिको बैठकमा पार्टीको बिधान बमोजिम ५ व्यक्तिलाई जिल्ला कार्यालय समिती सदस्य पदमा मनोनीत गरि विभिन्न शाखाको जिम्मेवारी दिइएको जिल्ला कार्य समिती सदस्री एवम् महिला नेतृ लक्ष्मी मैनालीले जानकारी दिनुभएको छ। पार्टीको बिधानबमोजिम मनोनीत हुनेहरुमा कपिल देव भुषाल,दुर्गा कोइराला, नारायण गौडेल,प्रेम बहादुर कार्की,कमल राज गुरौ लगायत रहनु भएको छ। मनोनीत हुनु भएको जिल्ला कार्य समितिका सदस्यहरुलाइ कार्य विभाजन पनि गरिएको छ। त्यसैगरी जिल्लाका ४ व्यक्तिहरुलाइ पनि जिल्ला कार्य समितिमा आमन्त्रित सदस्यहरुको रुपमा मनोनयन गरिएको छ। आमन्त्रित सदस्यहरुमा शोभाखर रिमाल,कृष्ण बहादुर चौधरी,रामप्रसाद महत्तो र कुल बहादुर गुरुङ रहनु भएको नेपाली काङ्ग्रेस जिल्ला कार्य समितीका सचिव होमराज राना भाटले जानकारी दिनुभएको छ। जिल्ला कार्य समितिको विस्तारित बैठकमा उपसभापति चन्द्रबहादुर राना,बालकृष्ण घिमिरे,सचिव महेन्द्र पोख्रेल लगायतले पार्टीको गतिविधिमाथी प्रकाश पार्नु भएको थियो। जिल्ला कार्य समितिको बैठकमा पदाधिकारी ,सदस्य र क्षेत्रीय सभापति गरि ३ दर्जन व्यक्तिहरुको उपस्थिति रहेको कार्यालय सचिव गोपाल बस्ताकोटीले जानकारी दिनुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

नागरिकता बिधेयक पारित भए पछि नागरिकता बिहीनले नागरिकता पाउने बाटो खुल्योः मन्त्री आचार्य

नागरिकता बिधेयक पारित भए पछि नागरिकता बिहीनले नागरिकता पाउने बाटो खुल्योः मन्त्री आचार्य

भर्खरै प्रकाशित

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि