Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

साउनमा बोल बमको धुम, जलार्पण यात्रामा भक्तजन घुइँचो

Author Avatar साझा न्यूज 18th July 2022 , 1:24 PM
साउनमा बोल बमको धुम, जलार्पण यात्रामा भक्तजन घुइँचो

तिथि अनुसार साउन महिनाको पहिलो सोमबार तौलिहवास्थित प्राचीन तौलेश्वर नाथ महादेव मन्दिरमा हजारौं श्रद्धालु भक्तजनहरुले जलार्पण गरेका छन्। गत असार २९  गते गुरुपूर्णिमा दिनदेखि साउन महिना लागेको छ।

साउनमा यस पटक ५ वटा सोमबार परेको छ। भक्तजनहरुले बाणगंगा नदीको रामघाट (भागिरथी नदी) नदीमा स्नान गरी सो मन्दिरमा जलार्पण गरेका हुन्। आइतबार राती नदी किनारमा भजन किर्तन, नाचगान गरी उनीहरुले महादेवलाई नदीको जल सोमबार बिहान अर्पण गरेका थिए।

जर्लापणको लागि जिल्लाको विभिन्न स्थानबाट हजारौंको संख्यामा तिर्थालुहरु तौलिहवा आएका थिए। साउनको पहिलो सोमबार जलार्पण यात्रामा भक्तजनहरुको ठूलो भीड लागेको थियो। आराध्य देव शिवको प्यारो महिना साउन त्यस्मा पनि सोमबारका दिन स्नना गरी शिव मन्दिरमा जलार्पण गर्नाले पापनास भइ पुण्यफल मिल्ने भक्तजनहरुको विश्वास छ।

साउनमा पर्ने सोमबारका दिन व्रतबसी जलार्पण गर्नाले मनोकांक्षा समेत पूरा हुने भन्दै उनीहरु जलपर्ण यात्रामा सहभागी भएका थिए। सदरमुकामदेखि ५ किमी टाढा रहेको नदी बाट भक्तजन तथा बालबालिकाहरुले जल लिएर ‘बोल बम’ भन्दै मन्दिरमा आइ जलार्पण समेत गरेका थिए। साउन महिनाको सोमबारका लागि स्थानीय प्रशासनले विशेष सुरक्षा व्यवस्था मिलाएको थियो।

गाउँ-गाउँबाट जलयात्रामा स–साना बालबालिकादेखि युवा, महिला तथा वृद्धहरुले समेत पहेलो वस्त्र धारण गरी काधमा कावर लिएर सहभागी रहेका थिए। मन्दिरमा भक्तजनहरुलाई विभिन्न संघ संस्था र व्यक्तिहरुले प्रसादको समेत व्यवस्था गरेका थिए।

साउन महिनामा मन्दिरमा हुने भक्तजनहरुको चापलाई मध्य नजर गर्दै मन्दिरमा विशेष प्रबन्ध मिलाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार गुप्ताले बताए। १२ वर्षअघि बोलबम कावँर जलयात्रा समिति फुलिकाले उक्त जलार्पणको कार्यक्रमको अगुवाई गर्दै आएको छ। साउन पहिलो सोमबार १० हजार बढी जलार्पणमा सहभागी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

भर्खरै प्रकाशित

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज