Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मृत्युसित जुधिरहेकी जानकीलाई नम्बे हजार आर्थिक सहयोग


मृत्युसित जुधिरहेकी जानकीलाई नम्बे हजार आर्थिक सहयोग

काठमाडौं । अमेरिकी सेनामा कार्यरत नौ जना नेपालीद्धारा मृत्युसित जुधिरहेकी प्लीहा संक्रमणबाट ग्रसित जानकी जोशीलाई आर्थिक संकलन गरेर बुधबार ९०,००० (नब्बे हजार) सहयोग प्रदान गरेका छन् ।

भरतसिंहको नेतृत्वमा अमेरिकी सेना कार्यरत नौ जना सैनिकहरुले भारतको मुम्बईको किम अस्पतालमा प्लीहा (स्पिलिन) नामक परजिवीको संक्रमणवाट ग्रसित भएर मृत्यसंग जुधिरहेकी जानकी जोशीको उपचारका लागि रु ९०,००० (नब्बे हजार) सकंलन गरेर भरतसिहं पेलाले श्री जनता रास्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण सिंह पेलालाई सो रकम सबन्धित व्यक्तिको जिम्मा लगाएको जनाए ।

२ सन्तानकि अामासमेत रहेकी जानकी जोशी करिव ६/७ महिनादेखि सो रोगसँग लड्दै आइरहनु भएकी घोडाघोडी क्याम्पस सुख्खड कैलालीमा अध्यापनरत बिज्ञान विषय शिक्षिका हुन् । आर्थिक समस्या भएकाले घरपरिवार बाध्य भएर सहयोग अभियानमा जुटेको खबर सुन्नासाथ आफूले नजिकका साथीभाईहरुसंग मिलेर महान् पुण्य कर्ममा जुटेको जनाए ।

यो महान् पुण्य कर्ममा संयुक्त राज्य अमेरिकाको हवाई राज्यमा कार्यरत नेपाली सेनाहरु भरतसिंह पेला, राजु श्रेष्ठ, अजय यादव, भरत पोखरेल, महेन्द्र ओली, सन्तोष गुरुङ, दीप श्रेष्ठ (आर्मी भेटरन), दिनेश तिमिल्सेना(आर्मी भेटरन), बिनोद जी सी (यु यस आर्मी, कोरिया), लगायतले संयुक्त रुपमा सहयोग गरेका थिए ।

यदि कसैले आर्थिक सहयोग गर्न चाहेमा सेन्चुरी बैंकको खाता नम्बर 1250000368C5, बडिकेदार शाखा, बिपिनगर डोटी, खगेन्द्र राज जोशी फो नं. 9579012279 मा सम्पर्क गरी सहयोग गर्न सकाउने बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बिश्व वातावरण दिवसका अवसरमा, चमेरा संरक्षणकालागि जन चेतनामुलक कार्यक्रम

बिश्व वातावरण दिवसका अवसरमा, चमेरा संरक्षणकालागि जन चेतनामुलक कार्यक्रम

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

भर्खरै प्रकाशित

बिश्व वातावरण दिवसका अवसरमा, चमेरा संरक्षणकालागि जन चेतनामुलक कार्यक्रम

बिश्व वातावरण दिवसका अवसरमा, चमेरा संरक्षणकालागि जन चेतनामुलक कार्यक्रम

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि